• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

मेला महोत्सब नगर्न स्थानिय प्रशासनको आग्रह

  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोरोना भाईरस संक्रमण फैलन सक्ने देखिए पछि २५ जना भन्दा वढि सहभागी भएर हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्बमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्को अध्यक्षतामा बसेको केन्द्रको बैठकले पुस २५ गते देखि सञ्चालनमा आएको चितवन महोत्सबलाई पुस २९ गते भित्र पूर्ण रुपमा बन्द गर्न समेत आग्रह गरेको छ ।

    २८ गते सम्मका लागि व्यवस्थापनको काम गरि सक्न बैठकले निर्देशन दिएको हो । यस्तै माघेसक्रान्तिमा हुने मकर मेला पूर्ण रुपमा सञ्चालनमा रोक लगाएको हो । बैठकले केन्द्रिय कोभिड व्यवस्थापन केन्द्रको पौष २५ गते बसेको बैठकले गरेको सिफारिस कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ । माक्स, सेनिटाईजर प्रयोग, भौतिक दुरीकायम, लगाएतका स्वास्थ्य मापदण्ड पालना गर्न सकेत सबैलाई अपिल गरेको छ । स्थानिय तहमा जनचतना जगाउँदै साविकका स्थानिय तहबाट वनाईएकार जिल्ला स्थित अस्पतालहरुका आइसोलेसन वेड तयारी अबस्थामा राख्न समेत अनुरोध वैठकले गरेको छ ।

    स्वास्थ्य कार्यालय मार्फत नियमित खोप केन्द्रहरुमा खोपलाई अभियानकै रुपमा सञ्चालन गर्न, एन्टिजेन मार्फत कोरोना परिक्षण गर्न, सार्बजनिक स्थलहरु होटल, रेष्टुरेन्ट, सिनोमा हल, रंगशाला, आन्तरिक उडानमा जाँदा अनिवार्य रुपमा कोभिड बिरुद्धको भ्याक्सिन काड बोक्न समेत जिल्ला बासिलाई आग्रह गरेको छ । जिल्लामा सञ्चालन हुने सार्बजनिक तथा निजी सवारी साधनमा सिट क्षमता भन्दा बढी यत्रु नराख्न, सबै यात्रुलाई अनिर्वाय माक्सको प्रयोग गर्न लगाउन, चालक, सहचालकले अनिवार्य माक्स लगाउन सवारी साधन दैनिक निसंक्रमण वनाउन समितिले अनुरोध गरेको त ।

    प्रमुख जिल्ला अधिकारी तामाङ्का अनुसार विश्व विद्यालय, क्याम्पस लगाएतका सबै शैक्षिक प्रतिष्ठानका पुर्व निर्धारीत सेमेस्टर र बार्षिक परिक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी जोड आकारमा बसाई व्यवस्था गरि सञ्चालन गर्न सबैलाई अनुरोध गरिएको छ । उद्योग कलकारखाना, बैंक तथा बित्तय संस्थाहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.