• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

निर्वाचनमा गठवन्धन हुँदैनः उपसभापति गुरुङ्

  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ्ले बैशाख भित्र स्थानिय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले स्थानिय तहको निर्वाचनको बिषयमा सत्तारुढ दलहरुबिच सहमति भईसकेको बताउनुभयो । उहाँले भन्नुभयो “सत्तारुढ दलहरुबिच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो ।”

    निर्वाचनको बिषयमा दुई चार दिन भित्रै निर्णय आउने उहाँको भनाई छ । स्थानिय निर्वाचन देखि आम निर्वाचन सम्म दलहरु गठवन्धन नगरि निर्वाचनमा जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “वैचारीक कुरा गर्नेहो भने बहुलबादमा आधारीत संसदिय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो ।” गठवन्धन गरेर निर्वाचनमा जाँदा देशमा केही परिवर्तन नआउने उहाँको भनाई छ । गुरुङ्ले भन्नुभयो “गठवन्धनको सरकार छ । निर्वाचनमा किन गठवन्धन गर्नुप¥यो ।”

    प्रजातान्त्रीक व्यवहार संस्कारमा आधारीत नभएर स्वार्थमा आधारीत गठवन्धनले मुलुकलाई सकारात्मक संन्देश दिन नसकेको भन्दै उहाँले दलहरु आफ्नो एजेन्डा, दृष्टिकोण निति तथा कार्यक्रम लिएर निर्वाचनमा जानु पर्छ भन्नुभयो । उहाँले भन्नुभयो “हाम्रो जस्तो मुलुकमा बिगतमा पनि गठवन्धन गरेर जाँदा के भयो । राम्रो देखिएन । बिगतको अनुभवलाई हेर्ने हो भने एमाले र माओवादी केन्द्र गठवन्धन गर्दा झण्डै दुई तिहाईको सरकार वनयो । तर भत्कीयो नि त ।”सत्ता साझेदार दलहरु बिच गठवन्धनको कुरा चलिरहेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले थप्नुभयो “पार्टी पुननिर्माणमा रहेकाले पहिले पहिले जस्तो काँग्रेसको काँधमा चढेर जान पाउँ भन्ने होला ।

    तर काधमा हाल्ने की नहाल्ने हाम्रो निर्णय हो । निवेदन हाल्यो भन्दैमा बोकेर हिड्नुपर्छ भन्ने छैन ।” पार्टी भित्र फेरी समुहगत राजनिति चलेको भन्ने हल्ला निराधार रहेको उहाँको भनाई छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उहाँले यो वा त्यो समुह भन्ने कुरा नभएको जिकिर गर्नुभयो । “निर्वाचनमा समुह हो अब होईन” उहाँले भन्नुभयो । निर्वाचन पछि सबैको साझा सभापति, पादधिकारी र केन्द्रिय सदस्य रहेको उहाँको भनाई थियो ।

    फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । खोप संगै अन्य कामहरु पनि जनचाहना अनुसार गर्न सरकारलाई उहाँल आग्रह गर्नुभयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.