• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

लायन्स क्लव अफ नारायणगढ़ बालकुमारीद्वारा क्लवको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न

  •   आइतबार, असार २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लव अफ नारायणगढ़ बालकुमारीले क्लवको आन्तरिक पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । बर्ष २०१९ र २०२० को कार्यसमितिले बर्ष २०२० र २०२१ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्टले बर्ष २०१९ र २०२० को टिमले गरेका साना तथा ठुला र दिर्घकालिन कार्यक्रमहरुको प्रशंसा गर्दै लायन्स क्लव अफ नारायणगढ़ बालकुमारीको डिष्ट्रिक्ट र स्थानिय क्षेत्र स्थापित गरेको नामलाई २०२० र २०२१ को कार्यसमिति थप उचाईमा लैजानेमा विश्वस्त रहेको बताउँनु भयो । भट्टले नयाँ कार्यासमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रममा एरिया कोर्डिनेटर प्रभाकर पण्डित , रिजन चियर पर्सन दिनानाथ न्यौपानेको उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष ई. हरिराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम क्लवका पूर्व अध्यक्ष नेत्र प्रसाद आचार्यले संचालन गर्नुभएको थियो । क्लवको स्थापनादेखि हालसम्मका आरोह अवरोहको संक्षिप्त जानकारी संस्थापक एवंम पूर्व अध्यक्ष टेक बहादुर थापाले जनकारीगराउनु भएको थियो । सो कार्यक्रममा पदिय दायित्वको बारेमा क्लबका पूर्व अध्यक्ष ई. ईश्वर राजभण्डारीले प्रकास पार्नु भएको क्लवका सचिव शेर बहादुर पौडेलले जानकारी दिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.