• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवन जिल्ल लिग : जि ब्वाइजले एनएफसीसँग अंक खोस्यो 

  •   बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणगढ फुटबल क्लब (एनएफसी) लाई बराबरीमा रोक्दै वातासिनो जि ब्वाइजले अंक खोसेको छ ।
    आज (बुधबार) भएको दोस्रो खेलमा २-० ले पछि परेको अवस्था उल्टाउदै बराबरी गरेर जि ब्वाइजले अंक खोसेको हो । खेलको पहिलो हाफमा एनएफसीले २-० अग्रता लिएको थियो ।
    खेलको १३ औं मिनेटमा कप्तान शिखर उप्रेतीले गोल गर्दै एनएफसीलाई अग्रता दिलाएका थिए । जि ब्वाइजको गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै एनएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै १६ औं मिनेटमामा शिखरले दोस्रो गोल गर्दै एनएफसीलाई दोहोरो अग्रता दिलाए ।
    पहिलो हाफमा थप गरिएको ४ मिनेटको अन्तिम मिनेटमा जि ब्वाइजले पेनाल्टी पायो । एनएफसीका दीपजङ तामाङले फल गरेपछि रेफ्रीले जि ब्वाइजलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरलाई पदम बहादुर नेपालीले गोलमा परिणत गराए ।
    ६४ औं मिनेटमा जि ब्वाइजका अश्विक दुराले बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच जि ब्वाइजका अश्विक चुनिए । बराबरीपछि जि ब्वाइज पाँच खेलबाट ५ अंक बनाउँदै समूहको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंल बटुलेको एनएफसी तालिकाको छैटौं स्थानमा यथावत छ ।
    यस अघि आजको पहिलो खेलमा रामपुर फुटबल क्लबलाई पराजित गर्दै सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन समूह ‘बी’ को बिजेता बनेर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
    समूह चरणको अन्तिम खेलमा रामपुर फुटबल क्लबलाई १-० ले पराजित गर्दै एभरेष्ट समूह बिजेता बनेको हो । पराजित भए पनि रामपुर समूह उपबिजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
    एभरेष्टको जितमा रोशन क्षेत्रीले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा रोशनले गरेको गोल नै एभरेष्टलाई जिताउन पर्याप्त रह्यो । खेलको म्यान अफ दि म्याक्च एभरेष्टका रोशन क्षेत्री चुनिए ।
    यो जितपछि समूह बिजेता बनेको एभरेष्टको १२ अंक भएको छ । समूह  उपबिजेता बनेको रामपुरको ९ अंक भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.