• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनमा १७ हजार सवारी कारवाहीबाट डेढ करोडभन्दा बढी राजस्व संकलन

  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष ०७८र७९ को ६ महीनामा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयका अनुसार चालू आवको साउनदेखि पुस मसान्तसम्ममा १ करोड ५५ लाख ७९ हजार ५०० राजस्व संकलन गरेको हो । सो अवधिमा कुल १७ हजार १०९ ओटा सवारीसाधन कारवाहीमा परेका थिए ।

    कारवाही गरिएका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रयाक्टरबाट राजस्व संकलन भएको छ । जस अनुसार सो अवधिमा ४ हजार ७१५ मोटरसाइकल कारबाहीबाट ३९ लाख ४२ हजार ५०० रुपैयाँ र ८१२ ओटा ट्रयाक्टर कारवाहीबाट ७ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी, कार्यालयले ३ हजार २३४ ओटा ट्रक, ट्रिपर कारवाहीबाट ३४ लाख ४९ हजार रुपैयाँ, २ हजार २६८ ओटा बस माइक्रो कारवाहीबाट २० लाख ७१ हजार, ३ हजार ९१४ ओटा जीप कार कारवाहीबाट ३६ लाख ९४ हजार र २ हजार १६६ ओटा टेम्पो तथा अन्य सवारी कारवाहीबाट १६ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले सवारीसाधनको कारवाही, प्रकृति र गल्ती अनुसार राजस्व संकलन हुने बताए । ‘सवारी चालकको गल्ती, प्रकृति अनुसार नै कारवाही हुन्छ, उनले भने, अर्को कुरा जुन प्रकृतिको सवारी संख्या बढी छ । लापरवाही पनि सोही सवारी साधनको भएको छ । ’

    चितवनमा सबैभन्दा बढी मोटरसाइकल बढी चल्ने र दोस्रो बढी जिप, कार बढी गुड्ने र लापरवाही र गल्ती पनि उनीहरुले गरेकोले सोही अनुसार राजस्व संकलन भएको उनको भनाइ छ । चितवन भएर दैनिक २५ हजार बढी सवारीसाधन आवतजावत गर्छन् ।

    आर्थिक अभियानबाट

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.