• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रदेश प्रमुख प्रसाई उपचार गर्न भरतपुर अस्पतालमा

  •   मङ्गलबार, असार २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । केन्द्रिय अस्पताल बने संगै सेवा सुबिधा स्तरीय वन्दै गएको भरतपुर अस्पतालमा उपचारका लागि बागमती प्रदेशका प्रमुख बिष्णु प्रसाद प्रसाई आज हेटौडाबाट यहाँ आउनु भएको छ । राजधानी काठमाडौं जतिकै बिशेषज्ञ चिकित्सक रहेको र सुबिधा उपलव्ध भएको भन्दै प्रसाई यहाँको सरकारी अस्पताल आउनु भएको हो । उहाँले अस्पतालका बरिष्ठ हाड जोर्नी एबं नसा रोग बिशेषज्ञ प्रा।डा। कृष्ण पौडेल संग स्वास्थ्य परिक्षण गराउनु भएको छ । प्रसाईको ढाड सड्कीएको र कुममा समस्या भएको पौडेलले जानकारी दिनुभयो । एक साता पछि पुनः अस्पताल आउनुपर्ने उहाँको भनाई छ । प्रमुखका स्वकिय सचिब प्रताप उप्रेतीका अनुसार उहाँले सधै आफ्नो उपचार सरकारी अस्पतालमा गर्दै आउनु भएको छ । दुई दिन अघि मकवानपुर गढिबाट झर्ने क्रममा ढाड सड्किए पछि उपचारका लागि उहाँ भरतपुर आउनु भएको हो । उपचार पछि खुशि हुँदै उहाँले सरकारी अस्पताल प्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नु पर्ने बताउनुभयो । उहाँले यहाँको सेवाको बारेमा आम जनतालाई बुझाउन आग्रह गर्नु भएको थियो । नेपालका सरकारी अस्पतालहरुको सेवा सुबिधा राम्रो हुँदै गएको भन्दै उहाँले भरतपुर अस्पतालको सेवा राम्रो रहेको आँफुले जानकारी पाएको बताउनुभयो । यसका बारेमा आम नागरिकलाई जानकारी हुने गरि प्रचार प्रसार गर्न उहाँले सुझाब दिनुभयो । काठमाडौंका नाम चलेका अस्पताल सरह सेवा सुबिधा भरतपुर अस्पतालमा रहेको आँफुले जानकारी पाएको बताउनुभयो । कोरोना भाईरस ९कोभिड १९०को उपचारमा सरकारी अस्पतालहरुले पु¥याएको योगदानको उच्च सम्मान गर्दै थप प्रभावकारी सेवा दिन आग्रह गर्नुभयो । सो अबसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ट डा. श्रीराम तिवारी, अस्पताल बिकास समितिका सदस्य केशब देवकोटा, प्रा। डा। कृष्ण पौडेल र सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालका सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई पनि सो अबसरमा उपस्थित हुनुहुन्थ्यो । उहाँले आज यहाँको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको पनि निरिक्षण गर्नु भएको उप्रेतीले जानकारी दिनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.