• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

स्थानीय तह निर्वाचनको मिति घोषणा भैसक्दा पनि चितवन कांग्रेसको अधिवेशनको मिति भने अझै अलमलमा

  •   बिहिबार, माघ २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्व चयनको कार्यमा अलमल भएको छ । कहिले कोरोनालाई कारण देखाउँदै त कहिले एमालेको केन्द्रीय महाधिवेशनको कारणले स्थगित भएको जिल्ला अधिवेशन अहिलेसम्म घोषणा हुन सकेको छैन । अब स्थानीय तहको निर्वाचन घोषणा भएको अवस्थामा छिट्टै नेतृत्व जसरी पनि छनोट गर्नुपर्ने बाध्यता रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

    कांग्रेस चितवनमा सभापति जितनारायण श्रेष्ठले बिहिवार बस्ने केन्द्रीय कार्यसम्पादनको बैठकले रोकिएका जिल्ला अधिवेशनहरुको छिनोफानो गर्ने बताए । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले नयाँ नेतृत्व चयन नभए पनि पुरानै नेतृत्वले काम गरिरहेको विचार राखे । उनले भने, ‘नेपाली कांग्रेसले मातहतका निकायलाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएको छ ।

    हामीले सोही अनुसार पार्टीका गतिविधिलाई सञ्चालन गरिरहेका छौं । सुरुमा मंसिर ९ गते उम्मेदवारी मनोनयन र १० गते मतदान तोकिएको थियो । सो मिति पछि एक दिन पर सारिएको थियो । १० गतेलाई तय भएको मनोनयन दर्ता र ११ गते मतदान गर्न पनि यातायात र आवास व्यवस्थापन गर्न कठिनाइ हुने भन्दै एमाले अधिवेशनको कारणले सारियो ।

    कांग्रेस चितवनले प्रदेश अधिवेशनपछि जिल्ला अधिवेशन गर्ने भनेर मिति पनि तोक्यो तर कोरोनाको अर्को लहरको कारणले हुन सकेन । चितवनमा जिल्ला अधिवेशनभन्दा तलका सबै इकाइका अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यक्रम सकिएको छ ।

    सचिवका आकांक्षी दवाडी भन्छन् सारै पीडा भयो

    नेपाली कांग्रेस चितवनको सचिव पदका आकांक्षी भरतप्रसाद दवाडीले अधिवेशन पटकपटक सर्दा साह्रै पीडा हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘मेरो काम त जनताको सेवा नै हो तर पनि जनताको माझमा जाँदा अधिवेशन त गर्न सकेको छैन भन्ने जस्तो अनुभव हुँदो रहेछ । चार पाँचचोटी सरिसक्यो । क्यालेन्डर अनुसार गर्न नसक्नु सारै बेथिति नै हो ।’

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.