• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

महोत्तरीमा एमालेको निर्वाचन लक्षित कार्यक्रम सुरु, जिल्ला अधिवेशनसम्बन्धी विवाद अझै जारी

  •   आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    महोत्तरी । नेकपा एमाले महोत्तरीले स्थानीय तह निर्वाचनका लागि चहलपहल बढाएको छ । पार्टीको जिल्ला अधिवेशन हुन नसके पनि निर्वाचनसम्बन्धी कार्यक्रम भने सुरु गरेको छ । जिल्लामा पार्टी स्पष्ट रुपमा दुई गुटमा बिभाजन छ । चार जना केन्द्रीय सदस्यमध्ये दुर्इ जना एक कित्तामा र  दुई जना अर्को कित्तामा छन् ।

    पार्टीभित्र अन्तरसंघर्ष रहे पनि चुनावी माहोल भने रफ्तारमा अगाडि बढेको युवा नेता तथा प्रदेश कमिटी सदस्य केदार बस्नेत बताउँछन् । अधिबेशनको लागि आकाङक्षीको किचलो नसकिँदै स्थानीय तहको चुनावको लागि आकाङक्षीहरूको किचलो पनि बढेको छ । सवैभन्दा बढी बर्दिबास नगरपालिकामा चुनावी गर्मागर्मी बढेको छ । हुन त सबै पार्टीहरू चुनावलक्षित कार्यक्रममा लागेता पनि नेकपा एमालेको भने दैनिक पटकसम्म बैठक बसेर चुनावी अभियानका समबन्धमा छलफल भैइरहेको स्रोतको भनाइ छ ।

    बर्दिबास नगरभित्र केदार बस्नेत, टेकबहादुर बलाम्पाकी, फाल्गुन मगर, कुमार भण्डारी, चन्द्रबहादुर क्यापछाकीलगायत नेतले नगरप्रमुखको आकांक्षा देखाएको चर्चा छ ।
    जिल्ला अधिवेशन (१० र ११ फागुन) नजिकिँदै गर्दा पार्टीका नेताहररुबीच भने दुरी बढेको छ । केन्द्रीय सदस्य बुधिनी देवी र पोलिटब्युरो सदस्य रामदयाल मण्डल आफूहरूले निर्वाचन गरेको कमिटी नै आधिकारिक कमिटी भएको दावी गरिरहेका छन् । तर, केन्द्रीय सदस्यद्वय टेकबहादुर र सरोज यादव भने त्यसको विरुद्धमा छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.