• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राष्ट्रिय महिला लिगको पहिलो चरणका खेलहरु भरतपुरमा

  •   मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा हुने भएको छ। लिगको पहिलो चरणको खेलहरु सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच आज (मंगलबार) सम्झौता भएको छ ।

    सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगरको तर्फबाट मेयर रेनु दाहालले हस्ताक्षर गरेका छन् । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, उपाध्यक्ष बिजय घले, भरतपुर २१ का वडाध्यक्ष एवं महानगरको खेलकुद बिकास समितिका अध्यक्ष चित्रसेन अधिकारी, भरतपुर १९ गते कर्णबहादुर गुरुङको रोहबरमा आज सम्झौता भएको हो ।

    सम्झौता पछि बोल्दै महानगर प्रमुख दाहालले कार्यकालको अन्तिम समयमा राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको बिषय भएको बताईन् । यस्तै प्रमुख र उपप्रमुख पनि महिला नै भएको महानगरमा महिला लिग हुनु अर्को गर्वको बिषय भएको उनको भनाइ थियो ।

    महानगरले खेल क्षेत्रको बिकासमा सधैं जोड दिएको उनले बताईन् । यस्तै एक वडा एक खेल मैदान अन्तर्गत महानगर भित्रका मुख्य पाँच वडामा खेल मैदान निर्माण गरिएको समेत उनले बताईन् ।

    एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकोले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेलहरु यहाँ आयोजना गर्न लागिएको बताए । चितवन फुटबलको उर्वर भूमि भएकोले पनि भरतपुरमा लिग आयोजना गर्न महानगरसँग सम्झौता गरिएको उनको भनाइ थियो । यसले देश विदेशमा भरतपुरको प्रचार प्रसारमा सहयोग मिल्ने समेत उनले बताए ।

    सम्झौता अनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई २० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ। राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलहरु भने बिराटनगरमा हुनेछ ।

    पहिलो चरणका खेलहरु फागुन १० गतेबाट सुरु हुनेछ । लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ । खेलहरु भरतपुर ७ स्थित कृष्णपुर खेल मैदान र भरतपुर १९ को खेल मैदानमा हुनेछ । केही दिन भित्रै खेल तालिका सार्वजनिक गरिने उनले जानकारी दिए ।

    यस पटक महिला लिगमा तीन बिभागीय टोलीहरु नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र शशस्त्र प्रहरी बल (एपीएफ) सहित, वालिङ, बिराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन् । यस अघि पहिलो संस्करणको महिला लिग काठमाडौंमा भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.