• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

प्रविधिको प्रयोगमा निकै अगाडि बढ्यो आन्तरिक राजस्व कार्यालय भरतपुर

  •   बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका मदिरा उद्योगमा डिजिटल स्टिकर सहित सिसि क्यामराबाट निगरानी÷प्रबिधिको प्रयोगमा निकै अगाडी बढ्र्यो आन्तरिक राजस्व कार्यालय भरतपुर आन्तरिक राजस्व कार्यालय भरतपुरले जिल्लाका मदिरा उद्योगमा क्यु आर कोड सहितको डिजिटल स्टिकर जारी गरेको छ ।

    मदिरा उद्योगीले कर छल्ने, नक्कली स्टिकर प्रयोग गरी राज्यलाई राजस्व क्षती हुने स्थीती नहोस भन्नका लागि प्रबिधी मार्फत उद्योगीलाई नियमन गरिएको राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत धनश्याम पन्थीले बताए ।कार्यालयले मदिरा उद्योगको उत्पादन स्थल र भण्डारण स्थलमा क्यामरा जडान गरी ति क्यामराको आउटपुट कार्यालय प्रमुखको कार्यकक्षमा बसेर हेर्न मिल्ने बनाएको छ ।

    जसले गर्दा उद्योगमा कुन समयमा के काम भईरहेको छ भन्ने कुरा राजस्व प्रमुखले सिधै आफनै कक्षमा बसेर हेर्न र खवरदारी गर्न सक्ने छन् । त्यो आन्तरिक राजस्व विभागको सिस्टममा समेत सिधै देखिने छ । चितवनमा ७ वटा मदिराजन्य उत्पादन गर्ने उद्योग र ३ वटा सुर्तीजन्य उद्योग रहेका छन् । चर्चामा रहेको वल्ड दरवार नामक रक्सी यही उत्पादन हुन्छ ।

    उद्योगमा २४ अ‍ै घण्टा निरिक्षक समेत खटाएको बताउँदै पन्थीले अनुगमनका नाममा नियमित उद्योगमा गएर खबरदारी गरेर अड्कलकै भरमा दोष लगाएर राज्य ठगिस भन्न भन्दा पनि प्रबिधि मार्फत नियमन गरिठगी हुनै नदिनका लागी आफुले यस्तो प्रयास थालेको बताए ।यसो गर्दा कुनै पनि उद्योगीले एक बोत्तलमा पनि राजस्व छली गर्न नपाउने उनको भनाई छ ।

    खराव नियत भएका राजस्वकै कर्मचारी भएपनि प्रबिधि जडान भएपछी उनिहरुले पनि खराव काम गर्न नसक्ने पन्थी बताउँछन् । चितवनमा करिव ७० प्रतिशत राजस्व मदिरा जन्य उद्योगबाटनै प्राप्त हुने गरेको छ । आफु आन्तरिक सुधार देखी कर प्रशासनलाई प्रभावकारी बनाउन समुन्नत कर प्रणालिको विकासमा लागेको पन्थीले बताए ।करदाता शिक्षा संचालन, सचेतनाका काम, बिद्युतिय भुक्तानी, लगाएतका काममा करदातालाई जागरुक बनाएको उनि बताउँछन् ।

    बजारमा अहिलेपनि भ्याट बिल जारी नगर्ने समस्या रहेकाले त्यसलाई आफुहरुले नियमित अनुगमन गरेर खवरदारी गर्ने गरिरहेको समेत बताए । अहिले हरेक दिन कर अधिकृत बजारमा परिचालन गरेको उनि बताउँछन् । साना ब्यवसायीलाई छुट र अरु धेरै कुरामा भ्याट छुटका सुबिधा भएकाले राजस्व भने बिगतको वर्षको तुलनामा अहिले अलि घटेको उनको भनाई छ।

    कार्यालयमा हुदैन सेवाग्राहीको लाईन

    आफु आएपछी कार्यालय सुधारमा धेरै काम गरेको र अहिले ९० प्रतिशत काम करदाताले घरमै बसेर अनलाईनबाट काम गर्न सक्ने ब्यवस्था गरेको उनले दाबी गरे । अव लाईनमा बसेर काम गर्न नपर्ने उनि बताउँछन्करदाता दर्ता हुदा बायो म्याटिक गर्न , अन्तशुुल्क रिन्यु गर्न , कम्पनी खारेज गर्न र अनुसन्धानका काममा कार्यालयले बोलाएको बेला मात्रै कार्यालयमा आउन पर्ने त्यस बाहेक अरु काममा कार्यालयमा आउन नपर्ने उनी बताउँछन् । उनले कार्यालयको परिसर समेत निकै आसक र व्यवस्थित बनाएका छन । बिगतको तुलनामा कार्यालयको स्वरुपनै परिर्वतन भएको छ ।

    कार्यालयको सेवा प्रबाहमा धेरै सहज भएको र कर्मचारीको काम गराई बिगतका वर्षमा भन्दा अहिले धेरै प्रभावकारी र व्यवस्थीत भएको आफुले पाएको करदाता अनिल शाहीले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.