• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

‘गाउँ–गाउँमा सिंहरबार’ होइन ‘गाउँ–गाउँमा अख्तियार’ निम्त्याउँदै स्थानीय सरकार

  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । स्थानीय सरकार आएपछि गाउँ–गाउँमा सिंहदरबार बन्ने र जनताको जीवनस्तरमा कायापलट हुने दाबी गरिएको थियो । तर, त्यस विपरीत स्थानीय सरकार बनेपछि जनतामाथि दोहोरो–तेहरो करको भार थपियो नै, अनियमितता र भ्रष्टाचारको ग्राफ ह्वात्तै उकालो लाग्यो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २२ हजार ६ सय उजुरी दर्ता भएका छन् । यसमध्ये स्थानीय तहसँग सम्बन्धित ७ हजार २ सय ४० अर्थात ३२.७२ प्रतिशत उजुरी परेको थियो । आयोगको उजुरीसम्बन्धी तथ्याङ्क केलाउँदा २०७० साल यता भ्रष्टाचार ह्वात्तै बढेकोे देखिएको छ । आर्थिक वर्ष २०६९/०७० मा ११ हजार ३ सय भ्रष्टाचारको उजुरी दर्ता भएकामा ०७०/७१ मा यो संख्या एकैपटक दोब्बरले बढेर २२ हजार ६ सय २ उजुरी दर्ता भएको पाइएको छ ।

    त्यसयता पनि उजुरी बढेको बढ्यै छ । आर्थिक वर्ष २०७१/०७२ मा अझ उच्च ३१ हजार २ सय बढी, ०७२/०३ मा २४ हजार ६ सय माथि, ०७३/०७४ मा १९ हजार ५ सय, ०७४/०७५ मा १९ हजार ४ सय, ०७५/७६ मा २४ हजार बढी, ०७६/७७ मा २५ हजार माथि उजुरी दर्ता भएका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र ९ हजार १ सय ७८ उजुरी परेको छ । यी मध्ये धेरैजसो स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    स्थानीय तहमा ऐन नियम र कानुनले तोकेको मापदण्ड समेत पूरा नगरी रकम विनियोजन गर्ने, एकै प्रकृतिको काममा समेत दोहोरो कार्यक्रम बनाई भुक्तानी गर्ने प्रवृत्ति बढी पाइएको अख्तियारले जनाएको छ । साथै पालिकाको बजेट व्यक्तिको खातामा स्थानान्तरण तथा व्यक्तिगत प्रयोजनमा खर्च गर्ने तथा लक्षित व्यक्ति वा समूहलाई ठेक्का सम्झौता दिने गरेको जस्ता उजुरीहरू बढी आएको प्रवक्ता भण्डारी बताउनुहुन्छ ।

    यसमाथि हालसम्म पनि १४ स्थानीय तहले त अहिलेसम्म बजेटै पेश गरेका छैनन् । यसमध्ये मधेश प्रदेशका मात्रै १३ स्थानीय तहले बजेट नल्याएका हुन् । महालेखा परीक्षकको अन्ठाउनौं प्रतिवेदनले समेत स्थानीय तहमा उपभोक्ता समितिमार्फत काम गराउँदा बढी रकम दिने प्रवृत्ति, समयमै बजेट पेश नगर्नुका साथै वितरणमुखी खर्चले आर्थिक अनियमितता बढिरहेको उल्लेख गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.