• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन महानगर प्रमुख रेनु दाहालको आग्रह

  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बिहीबारदेखि परेको भारी वर्षासँगै नारायणी र राप्ती नदीमा पानीको बहाव बढ्दै जाँदा नदी तटीय क्षेत्रमा डुबान तथा कटान बढ्ने भएकाले सतर्क हुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गर्नुभएको छ । दाहालले नदी तटीय क्षेत्रका बासिन्दा तथा सम्पूर्ण महानगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । नदीजन्य सम्भावित जोखिमको निगरानी राख्न महानगर प्रमुख दाहालले महानगरपालिकाको विपद् व्यवस्थापन शाखा, प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु तथा वडा कार्यालयहरु, नगर प्रहरी तथा जिल्ला स्थित सुरक्षा निकाय, रेडक्रसका साथै मानवीय सहयोगी संघसंस्था तथा निकायहरुलाई उद्धार र व्यवस्थापनका लागि तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको छ । निरन्तर वर्षाको यस अवस्थामा महानगर प्रमुख दाहालले महानगरवासीलाई अनावश्यक काममा घर बाहिर ननिस्किन, जोखिम क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा जान समेत आग्रह गर्नुभएको छ । उहाँले वृद्धवृद्धा, असक्त, बालबालिका तथा महिलाहरुको उचित हेरचाह र विशेष ख्याल गर्न समेत महानगरवासीलाई अनुरोध गर्नुभएको छ । प्रमुख दाहालले सम्पूर्ण महानगरवासीहरुलाई उच्च सतर्कता अपनाइ बाढी, पहिरो, डुबान तथा नदी कटान लगायतका सूचना पाएमा तत्काल सम्बन्धीत वडा कार्यालय तथा नजिकैको सुरक्षा निकायलाई जानकारी दिन आग्रह समेत गर्नुभएको छ । निरन्तरको वर्षासँगै नारायणी र राप्ती नदीमा पानीको वहाव बढ्दै गइरहेको छ । देवघाटमा रहेको जल मापन केन्द्रले अहिले नारायणी नदीको देवघाटमा ७.१८ मिटर र नारायणगढ पुलमा १०.७१ मिटर पानी रहेको जनाएको छ । भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् । त्यस्तै वडा नम्बर २९ का अधिकांश भागहरु पहिरोको जोखिममा रहेका छन् । यसैबीच, महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरे चोकमा शुक्रबार बिहान एउटा स्पार्क बगाएको छ । सो स्थानमा नदीको कटान रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.