• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दुबै अध्यक्ष सहमतीको पक्षमा छौः अध्यक्ष दाहाल

  •   शनिबार, असार २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”ले पार्टी भित्र देखिएको बिबाद मिलाउने पक्षमा दुबै अध्यक्ष रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडीले आज माडीमा आयोजना गरेको कार्यकता भेटघाट कार्यक्रममा बोल्दै उहाँले जनताको बिश्वासलाई आत्मसाथ गर्दै पार्टी भित्रको बिबाद मिलाउने पक्षमा प्रधानमन्त्री र आँफु रहेको बताउनुभएको हो । अहिले पनि संम्बाद चलिरहेको र सम्बाद पनि सहमतिको पक्षमा रहेको कार्यकतालाई जानकारी गराउनुभयो । समझदारी र सहकार्यले मात्र जनताको बिश्वास जित्न सकिने उहाँको भनाई थियो । उहाँले कम्युनिष्ट आन्दोलनलाई एक्यबद्ध वनाउका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो “पार्टी एकताबद्ध वनाउँदै समाजबादको वाटोमा हिड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन । त्यसमा कहि कसैले चुक्नु हुँदैन । हतारमा केही कुरा गरेर भोलि पछुताउने समय नआवस भन्ने हो ।” कार्यकताहरुलाई सम्बोधन गर्दै उहाँले अब पार्टी दुर्घटनामा नजाओस र देश दुघटनामा नजाओस भन्नका लागि पार्टी भित्रको बिबाद मिलाउन लागि परेको बताउनुभयो । उहाँले थप्नुभयो “कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको। हल निस्कन्छ ।” उहाँले भन्नुभयो “प्रधानमन्त्रीको चाहना पनि सहमती र समझदारी गरेरै अघि वढ्ने रहेको छ ।” कार्यकर्ताहरुलाई निर्देशन दिदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिबिधि नगर्न आग्रह गर्नुभयो । कार्यकताहरु एकताको पक्षमा दृढ भएर अभिने समय आएको उहाँको भनाई थियो । सो अबसरमा उहाँले कोरोना संगसंगै बाच्न हिड्न सिक्नु पर्ने बताउनुभयो । यध्यपि सचेत भने हुनु पर्ने उहाँको भनाई थियो । आँफु निर्वाचित भएको माडी क्षेत्रमा अरुले गरे जस्तो सामान्य बिकास निर्माणले नहुने भन्दै दिर्घकालिन महत्व राख्ने महत्वपूर्ण आयोजनाहरु अघि वढेको उहाँले बताउनुभयो । निकुञ्ज ऐन संसोधन प्रकृयामा रहेको, आकाशे पुलका लागि अध्ययन गर्न रु १ करोड बिनियोजन भएको चक्रपथ निर्माण गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । सो अबसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भएका बिकास निर्माणका बारेमा जानकारी गराउनु भएको थियो । आजै दाहालले बाढीले वगाएर मृत्यु भएका व्यक्तिको घरमा पूर्बसिंह तामाङ्को घरमा पुगेर जानकारी लिनु भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.