• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बज्रवाराहीमा प्रधानमन्त्री : गोदावरी नगरपालिका भवनको उद्घाटन

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चापागाउँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार ललितपुरको बज्रवाराही पुगेर गोदावरी नगरपालिकाको भवन उद्घाटन गरेका छन् । छैटौं स्थापना दिवसको सन्दर्भ पारेर नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

    कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले स्थानीय विकासका गोदावरीले फट्को मारेको र आगामी दिनमा विकाशको गति अझ बढ्ने विश्वास व्यक्त गरे ।

    ललितपुर १ का संघीय सासंद नवराज सिलवालले गोदावरीका २० वटा योजना केन्द्रले काटेकोमा दुःख व्यक्त गर्दै पुन सुचारु गर्न ध्यानाकर्षण गरे ।

    ललितपुर ३ की संघीय सासंद पम्फा भुसालले ललितपुरका जनप्रतिनिधिको समन्वयमा विकाशका काम अघि बढाउने बताइन् ।

    नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरीमा आफूले जतिसुकै काम गरे पनि बाटोका धुलो र धुवा देखाएर स्थानीयले आलोचना गरेको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘गोदावरी र चापागाउँ सडक विस्तारका लागि सरकारले मुआब्जा व्यवस्था गरोस् ।’

    गोदावरी नगरपालिकाको प्रशासनिक भवन २०७५ सालको आश्विन २५ गते  नगरपालिकाका संघीय सासंद नवराज सिलवाल, प्रदेश सासंद चेतनाथ सञ्जेल र सुशीला पुन र मेयर जगेन्द्र महर्जनले शिलान्यास गरेका थिए । २ वर्षभित्र निर्माण पुरा गरिसक्नु पर्ने योजना भए पनि १७ महिना ढिलो गरी भवनको शिलान्यास हुन लागेको हो ।

    करिब १२ रोपनी जग्गामा निर्माण भएको भवन ७ तलाको छ । भवनमा २ तला बेसमेन्ट पार्किङ रहेको छ । परम्परागत डिजाइनमा बनाइएको भवनको माथिल्लो तलामा हल रहेको छ भने लिफ्ट समेत राखिनेछ ।

    २७ करोड ४९ लाख ८९ हजार ३५ रुपैयाँ भवन निर्माणको बजेट विनियोजन गरिए पनि तुल्सीभक्त ड्रागन जेभिल २१ करोड ४५ लाख ५६ हजार ६१  रुपैयाँमा ठेक्का लिएर संयुक्त ठेक्कामा भवन निर्माण गरेका हुन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.