• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्थानीय तहमा असारे विकासको चटारो

  •   मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । लकडाउन केहि खुकुलो भए पछि अहिले नवलपरका स्थानीय तहमा बाटो निर्माण र अन्य भौतिक विकासहरु धमाधम सुरु हुन थालेका छन् । सधैको वर्ष जस्तै यो वर्ष पनि नवलपुरका स्थानीय तहमा अरु महिनाको तुलनामा असारे विकासमा बढि जोड दिइ विकास निर्माणका कामहरु सुरु गरिएको छ । लकडाउनका कारण अघि बढ्न नसकेको विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने भन्दै स्थानीय तह असार मसान्तसम्म विकासका योजनाहरु सक्ने दौडमा लागेका छन् । सरकारले लकडाउनका समयमा अत्यावस्यक वस्तुहरु सञ्चालन हुन दिने निर्णय गरेसँगै विकास निर्माणका कामहरु पनि सुरु गरिएको स्थानीय तहरुले बताएका छन । जिल्लामा रहेका आठ स्थानीय तहरुले भौतिक निर्माण तथा सडकको काम सुरु गरेका छन् । विकास निर्माणका काम जारी रहँदा कोरोना प्रभावले स्थगित भएका विकास निर्माणका काम अन्र्तगत सडक सञ्चाल, खानेपानी, भवन निर्माण रहेका छन् । स्थानीय तहरुले विकासका कामहरु कार्यपालिकाको बैठक बसेर योजना तयार बनाइ असार मसान्तसम्म सबै विकास सक्ने गरी काम गरिरहेका छन् । सुरक्षित रुपमा विकास निर्माणका कामहरु सञ्चालन गर्ने निर्णय भएसँगै विकास निर्माण कामहरु सुरु गरिएको जनप्रतिनिधिहरु बताउँछन् । अहिले जिल्लामा करिव ११ दशमलव ३–४ प्रतिशत कामहरु सडक निर्माणको रहेको, ६ प्रतिशत भवन निर्माण रहेका छन् । ती विकास निर्माण कामहरु अवधि कुनै जेठ मसान्तसम्म रहेका छन् भने कुनै असार मसान्तसम्म काम सम्पन्न गरेर बजेट फर्छौट गर्नु पर्ने कारण पनि विकास निर्माणका कामहरु तीव्र रुपमा गरिरहेका हुन् । स्थानीय तहले अधुरो छाडेको विकास निर्माण कामहरु पुनः सुरु हुँदा स्थानीयहरुमा उत्साह र चिन्ता दुवै देखिएको छ । स्थानीयका अनुसार लकडाउनले अधुरो रहेको विकास निर्माणका कामहरु एकातर्फ सम्पन्न भएको छ भने अर्को तिर वर्षायाममा हतारहतारमा गरिएको विकास निर्माणको काम टिकाउ नहुनेमा चिन्ता रहेको स्थानीय बताउँछन् । विकासले गति लिनु नराम्रो होइन । तर विकासका लागि बनाइएका सडक तथा भवनहरु टिकाउ र दीर्घकालीन हुनुपर्नेमा बढि जोड दिनु आवश्यक छ । बजेट फ्रिज हुने डरले हतारमा गरिने विकासका कामहरुले तत्कालका लागि फाइदा पु¥याए पनि भविष्य भने औचित्य हिन नहोला भन्न सकिँदैन ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.