• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नवलपुरमा ७० प्रतिशत धान रोपाई सकियो

  •   बुधबार, असार ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । बिगत पाँच बर्ष यता समयमा पानी परेका कारण पूर्वी नवलपरासीमा धान रोपाँईले तीब्रता पाएको छ ।यस बर्ष समयमा पानी परेका कारण पूर्वी नवलपरासीमा धान रोपाँई ७० प्रतिशत माथि भेसकेको कृषि ज्ञान उपकेन्द्रले जनाएको छ । धान रोपाई यो बर्ष असारमै शत प्रतिशत हुने लक्ष्य रहेको कृषि ज्ञान उपकेन्द्रका प्रमुख मीरा चौधरीले बताउनुभयो । अबिरल बर्षा शु? भए पछि पूर्वी नवलपरासीमा असारको पहिलो हप्ता देखि नै धान रोपाई शु? भएको हो । पूर्वी नवलपरासीको कुल १९ हजार ७५० हजार हेक्टर क्षेत्रफल मा धान खेती गरिने गरेको र यो जिल्ला धानमा आत्मनिर्भर जिल्लाका ?पमा रहेको र यो बर्ष समयमा नै पानी परेकाले र अहिले सम्म ७० प्रतिशत धान रोपाई सकिएको र बाँकी धान रोपाई पनि यो महिना सम्म सकिने कृषि ज्ञान उपकेन्द्रकी प्रमुख चौधरीले बताउनुभयो ।गत बर्ष ६३ हजार ७८५ मेटिक टन धान उत्पादन भएकोेमा यो बर्ष ६९ हजार ३७० मेटिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञानउपकेन्द्रकी प्रमुख मीरा चौधरीले बताउनुभयो ।भित्री मधेशका ?पमा रहेको गण्डकी प्रदेशको समथर जिल्ला पुर्बी नवलपरासीमा समयमै धान रोप्न थाले पछि कृषकह?मा समेत खुशी छाएको स्थानीय गैंडाकोटका कृषक शिब कुमारी रानाभाटले बताउनुभयो । पहाडी भेगका बुलिङटार,बौंदीकाली गाउँपालिकाका धेरै भूभाग अहिले धान रोपाईले हरियाली भैसकेको बौदीकाली गाउँपालिाका अध्यक्ष दुर्गाबहादुर रानामगरले बताउनुभयो । गत बर्ष सम्म बाँझै अबस्थामा रहेको करीब पाँच हजार हेक्टर मा यो बर्ष भने समयमै पानी परेकाले खेत रोपाई भएको बौंदीकाली गाउँपालिकाका अध्यक्ष रानामगरले बताउनुभयो ।बर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले समयमा धान रोप्न बर्षा नहुँदा समस्या परे पनि अहिले भने समयमा बर्ष हुन थाले पनि यो बर्ष समयमै धान रोपाँई सकिने कृषि ज्ञान उपकेन्द्रले जनाएको छ ।धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ ।पूर्वी नवलपरासमिा चैते धान, वर्षे धान, घैया धानको खेती हुंदै आएको छ । पुर्बी नवलपरासीमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ भने सिफारिस भएका ८६ जात मध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लमा खेती हुने गरेको छ । पूर्वी नवलपरासी धान उत्पादनमा अग्रणी जिल्लाको ?पमा चिनिन्छ । ग्रामीण भेगमा कृषि कार्यका लागि प्रयाप्र्त जनशक्ति नहुनु , कृषि पेशा छाडेर बजारमा बिस्थापति हुने क्रम बढेका कारण र यो बर्ष मधेशमा बस्ने र भारतबाट कोरोना भाईरसका कारण फर्कने ह? बढि भएका र उनीह? पहाडी क्षेत्रका भएका कारण पनि धान रोपाई उत्साहजनक भएको बुलिगंटार गाउँपालिकाका उपाध्यक्ष मैना बिकले बताउनुभयो । जिल्लामा मनसुली, सावित्री, अनदी , झिनुवा लगाएत हाईब्रिड जातका धान बढी लगाईन्छ । खेती बढाउनका लागि हिउंदे धान लगाउने किसानलाई अनुदानको व्यवस्था गरे पनि प्रकृया झन्झटीलो हुंदा किसानले कुनै लाभ लिन नसकेका कृषक प्रेम सिहं लुगेली मगरले बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.