• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

राष्ट्रिय महिला लिग: पुलिसद्वारा आर्मी पराजित

  •   बुधबार, चैत १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय महिला लिग फुटबलको बिभागिय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ । बुधबार भएको दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले पराजित ग¥यो । पुलिसको जितमा निरु थापा र निर्मला उपाध्यायले गोल गरे । आर्मीकी पुनम जर्घा मगरले एक गोल फर्काईन् । खेलको १२ औं मिनेटमा पुलिसले अग्रता लियो ।

    आर्मीकी डिफेन्डरले पुलिसकी फर्वाड निर्मला विकलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा कुनै गल्ती नगरी निरुले बललाई जाली चुमाईन् । लगत्तै २ मिनेटपछि पुलिसले अग्रता दोब्बर बनायो । निर्मला विकको एसिस्टमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई २(० को अग्रता दिलाईन् । सुरुवातमा नै दुई गोलले पछि परेपछि आर्मी दबाबमा प¥यो । पहिलो हाफको अन्तिममा आर्मीले सेट पिसमा केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । ५१ औं मिनेटमा आर्मीले पेनाल्टी पायो ।

    पुलिसका डिफेन्डरले डि बक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिए । रेफ्रीको उक्त निर्णयमा असन्तुष्टी जनाउँदै पुलिसले मैदान छोडेपछि करिब १२ मिनेट खेल रोकियो। तर आर्मी पुलिसको अग्रता छोट्याउन असफल भयो । आर्मीकी रश्मी घिसिङको पेनाल्टी पुलिसकी गोलकिपर उषा नाथले बचाईन् । ७० औं मिनेटमा आर्मीले अग्रता छोट्यायो । आर्मीका लागि पुनमले गोल गरिन् । ८८ औं मिनेटमा पुलिसकी निर्मला विक वान भर्सेस वानमा गोल गर्न चुकिन् । खेलको प्लेयर अफ दि म्याच पुलिसकी निर्मला विक भईन् ।

    यो जितसँगै पुलिसले तीन खेलमा दुई जित हात पार्दै ९ अंक बनाएको छ । समान खेल खेलेको आर्मीको ३ अंक मात्रै छ । यस अघि आजको पहिलो खेलमा चन्द्रपुर र विराटनगरले एक–एक को बराबरी खेल्दै अंक बाँडेका छन् । चन्द्रपुरको तर्फबाट रजनी थोकरले गोल गरिन् भने विराटनगरका लागि मिना खातुनले गोल गरिन् ।

    प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । तर विराटनगरको अग्रता पहिलो हाफसम्म मात्रै सीमित रह्यो । दोस्रो हाफमा चन्द्रपुरले गोल फर्कायो । ५३ औं मिनेटमा रजनीले गोल गरिन् । उनले रिबाउण्डमा सुन्दर हेडर गोल गर्दै बराबरी गरिन् । बाँकी समयमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

    बरबरीसँगै दुबै टिमले एक(एक अंक बाँडेका छन् । विराटनगरले ३ खेलबाट ४ अंक बनाएको छ । समान खेल खेलेको चन्द्रपुरको भने एक अंक मात्रै रहेको छ । लिगमा भोलि ९बिहीबार० पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे सशस्त्र प्रहरी बल (एपिएफ) र वालिङबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ः१५ बजे धनगढी र ललितपुरबीच हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.