• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

व्यवस्थिति बन्दै भरतपुरका वडा कार्यालयहरु

  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिकामा जनप्रतिनिधि आएपछि वडा कार्यालयहरु व्यवस्थित बन्दै गइरहेका छन् । भाडाको भवनमा सञ्चालन भएका वडा कार्यालयहरु आफ्नै भवन निर्माण गरेर सरेका छन् भने अन्य वडा कार्यालयको आफ्नै भवन बन्ने क्रम जारी छ ।
    जनप्रतिनिधि आएपश्चात नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि भरतपुर महानगरपालिकाले हरपल प्रयास गरिरहेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । जनताले महसुस गर्नेगरि सेवा प्रदानका लागि वडा कार्यालय व्यवस्थित पार्नुका साथै आफ्नै भवनमा सार्ने काम भइरहेको दाहालले बताउनुभयो । उहाँकाअनुसार पछिल्लो तीन वर्षको अवधिमा महानगरपालिकाको चार वटा वडा कार्यालय आफ्नै भवनमा सरेका छन् ।
    भरतपुर महानगरपालिकाको ७, १३, १७ र २८ नम्बर वडा कार्यालयले नयाँ भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, महानगरपालिकाको वडा नम्बर २, ५, १०, १२, २३ र २८ को आफ्नै भवन निर्माणको लागि काम भइरहेको नगर प्रमुख दाहालले बताउनुभयो । बाँकी वडा कार्यालयका भवनहरु मर्मत गरेर काम भइरहेको दाहालले बताउनुभयो ।महानगरपालिका प्रमुख दाहालले नगरवासीको आधारभूत सेवा प्रवाह गर्ने वडा कार्यालयहरुलाई व्यवस्थित नबनाउँदासम्म सेवा प्रवाहमा चुस्तता नआउने बताउनुभयो । उहाँले वडा कार्यालयलाई चुस्त बनाउँदै व्यवस्थित र प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्थागरि काम अगाडि बढाइएको बताउनुभयो ।
    प्रकृयामा रहेका भवनहरुको निर्माणको काम समयमा नै सकिनेगरी सम्झौता भएको प्रमुख दाहालले बताउनुभयो । ‘महानगरपालिकाको वडा कार्यालयहरुले आफ्नै कार्यालयबाट सेवा प्रदान गरिरहेका छन्’ दाहालले भन्नुभयो, ‘निर्माणको प्रकृयामा रहेका भवनहरु समयमा सम्पन्न गर्नका लागि महानगरपालिकाका प्राविधिकहरु फिल्डमा नै पुगेर ठेकेदारलाई प्रत्यक्ष रुपमा निर्देशन दिने गर्नुभएको छ ।’ नगरवासीलाई छिटो र छरितो रुपमा सेवा प्रवाहका लागि जनप्रतिनिधि तथा कर्मचारीहरु सचेत रहेको दाहालले बताउनुभयो ।
    भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले महानगरपालिकामा जनप्रतिनिधि आएपछि भवन निर्माण तथा मर्मतका लागि करिब ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको जानकारी दिनुभयो । त्यस्तै करिब १० करोड ७० लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माणको काम भइरहेको लामिछानेले बताउनुभयो । भरतपुर महानगरपालिकाको चार वटा नयाँ वडा कार्यालय पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
    त्यस्तै, महानगरपालिकाका वडा कार्यालयहरुको पुरानो भवन मर्मतका लागि करिब ६ करोड ५० लाख रुपैयाँ खर्च भएको डिभिजनल इन्जिनियर लामिछानेले बताउनुभयो । उहाँकाअनुसार महानगरका १, ३, ४, ६, ८, ९, ११, १४, १५, १६, १८, २०, २१, २४, २५, २६ र २९ नम्बर वडा कार्यालयहरु मर्मत गरेर सञ्चालन भइरहेका छन् । भवन पुराना र साँघुरा भएका वडा कार्यालयहरु आफ्नै भवनमा सार्नेगरि काम भइरहेको लामिछानेले बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.