• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

एपिएफ र आर्मीको फराकिलो जित, धनगढीको पहिलो हार

  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय महिला लिगमा एपिएफ एफसीले फराकिलो जित हात पारेको छ । आज (शनिबार)को पहिलो खेलमा एपिएफले चन्द्रपुरलाई ८–१ ले पराजित गरेको हो । एपिएफको जितमा सावित्रा भण्डारीले हृयाट्रिक गरिन् भने मन्जली कुमारी योन्जनले २ तथा अनिता केसी, अनिता बस्नेत र अनु लामाले समान एक–एक गोल गरे । भरतपुर १९ शारदानगर माविको मैदानमा खेलको पहिलो हाफमा नै एपिएफले चन्द्रपुरको पोष्टमा ५ गोल ग¥यो । खेल सुरू भएको चौथो मिनेटमा नै अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् ।

    १५ औं मिनेटमा मन्जलीले एपिएफलाई दोहोरो अग्रता दिलाईन् । लगत्तै १६ औं मिनेटमा अनिता बस्नेतले एपिएफका लागि तेस्रो गोल गरिन्। २३ औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफको अग्रता लम्बाईन् । ३२ औं मिनेटमा मन्जलीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपिएफले ५–० को अग्रता लियो । ४९ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ६–० को अग्रता लियो । ७० औं मिनेटमा अनुले गोल गर्दै एपिएफलाई ७–० को अग्रता दिलाईन् । ८१ औं मिनेटमा चन्द्रपुरले गोल फर्कायो ।

    चन्द्रपुरकी मिडफिल्डर सुमित्राले अगाडि बढेकी एपिएफकी गोलकिपर सावित्री किसानलाई बिट गर्दै गोल गरिन् । ९० औं मिनेटमा साम्बाले हृयाट्रिक गरेपछि एपिएफ ८–१ को फराकिलो अन्तरले विजयी भयो । खेलको प्लेयर अफ दि म्याच एपिएफकी रेनुका नगरकोटी भईन् । यो जितसँगै एपिएफ चार खेलबाट १२ अंक बटुल्दै तालिकाको शिर्ष स्थानमा फर्किएको छ । समान खेल खेलेको चन्द्रपुर एक अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । यस्तै आजको दोस्रो खेलमा रश्मी घिसिङले हृयाट्रिक गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले महत्त्वपूर्ण ३ अंक बटुलेको छ । आर्मीले धनगढीलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

    एकतर्फी खेलमा आर्मीलाई फराकिलो जित दिलाउन रश्मीले हृयाट्रिकसँगै बिमला चौधरी, अमिशा कार्की र कुशुम खतिवडाले समान एक–एक गोल गरे । खेलको ३५औं मिनेटमा आर्मीले पेनाल्टी पायो । धनगढीकी डिफेन्डर निलम सिंहले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै रश्मीले बललाई जाली चुमाईन् । पहिलो हाफको अन्तिम मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाईन् । पहिलो हाफमा नै थप गरिएको अतिरिक्त समयमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो । ५८ औं मिनेटमा आर्मीकी रश्मीले हृयाट्रिक पूरा गरिन् ।

    ८१ औं मिनेटमा अमिशाले गोल गर्दै आर्मीको अग्रता लम्बाईन् । ८८ औं मिनेटमा कुशुमले गोल गर्दै आर्मीलाई ६–० को जित दिलाइन् । आर्मीकी रश्मी प्लेयर अफ दि म्याच भईन् । यो जितपछि आर्मी ४ खेलबाट ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढी भने शिर्षबाट दोस्रो स्थानमा झरेको छ । जारी लिगमा धनगढीको यो पहिलो हार हो । धनगढीको ४ खेलबाट ९ अंक भएको छ । लिगमा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे नेपाल पुलिस क्लब र वाकिङबीच हुनेछ । यस्तै दिउँसो ४ः१५ बजे विराटनगर र ललितपुरबीच हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.