• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

आधुनिक डिजाइनका फर्निचर सहित नारायणगढमा मोडुलाज फर्निचर सञ्चालनमा

  •   मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको व्यस्त बजार नारायणगढको शहिदचोकमा मोडुलाज फर्निचर सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आज उद्घाटन गरेसँगै संचालनमा आएको हो । समाजले आधुनिकशैलीका फर्निचर माग गरिसक्दापनि त्यसको आवश्यकता पूरा नहुँदा आफूहरुले एउटा घरका लागि आवश्यक सवै फर्निचर उपलब्ध गराउनेगरी संचालनमा ल्याएको संचालकमध्येका एक बिनय श्रेष्ठले जानकारी दिनुभयो ।

    मूल्यमा उपभोक्ता नठगिउन भनेर फर्निचरमै मूल्य टाँस गरी विक्रि गरिएको उहाँको भनाई छ । श्रेष्ठले भन्नुभयो,“मूल्य सुपथ हुन्छ । ग्राहकले वार्गेनीङनै गर्न नपर्नेगरी हामीले सेवा दिइरहेका छौ । हामी चिटिङ गर्दैनौँ । सिस्टममा चलेर गुणस्तरीय फर्निचरका सामान उपलब्ध गराउँछाँै । ” ४ जना दाजुभाई मिलेर करिव ७० लाखको लगानीमा संचालनमा ल्याएको र घर, कर्पोरेट अफिस,स्कुल तथा कलेज, होटल तथा लज, हस्पिटल लगायतका ठाउँमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर पाइने उहाँको भनाई छ ।

    उत्पादन समेत आफै गर्नेहुँदा गार्डन र स्विमिङ पुललगायतका आउटडोरका लागि पनि आवश्यकता अनुसार फर्निचर उपलब्ध हुने उहाँको भनाई छ । अर्का सञ्चालक प्रसन्न श्रेष्ठका अनुसार शुभारम्भको अवसरमा एक साताका लागि सात प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त फर्निचरमा पाइने सामग्रीको १० वर्षसम्म वारेन्टी रहेको संचालकहरुको भनाई छ ।

    अहिले ५ हजारदेखि ३ लाखसम्म पर्ने सामग्री उपलब्ध छन्। आफूहरुको उत्पादन देखेर मानिसहरुले चाइनिज भन्ने गरेको तर यहीको डिजाइनमा गुणस्तरीय फर्निचरहरु सतुङ्गगलमा रहेको उद्योगमा निर्माण हुने उहाँको भनाई छ । पछिल्लो समय मानिसहरुले युरोपियन डिजाइनका थोरै तर धेरै काम दिने खालका फर्निचर खोज्ने गरेको भन्दै त्यो आवश्यकता मोडुलाजले पूरा गर्ने उहाँले बताउनुभयो ।

        

     

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.