• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

पटिहानीमा २१ औँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, गैँडाकोट तेक्वान्दो डोजाङ प्रथम

  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगर २२ पटिहानीको कभर्डहलमा २१ औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो जिल्ला संघ चितवनको प्राविधिक सहयोगमा लियो क्लव अफ बैद्धिकनगरको आयोजनामा कार्यक्रम भएको हो । भिटो एजुकेशन चितवनको प्रमुख स्पोन्सर रहेको कार्यक्रममा जिल्लाभरबाट १२२ जना खेलाडीहरुले सहभागीता जनाएका थिए ।

    लियो कुशल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २२ का वडाअध्यक्ष विष्णुराज महतो प्रमुख अतिथि र राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष एवम् महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो । रेफ्री सन्तोष मर्दनीयका अनुसार जिल्लाभरबाट छनौटमा परेका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको हो । जसमा ६ तौल समूह ४५,४८ र ५१ केजी पुरुष तथा ४२,४४ र ४६ केजीतर्फ महिलाहरुबीच प्रतिस्पर्धा भएको हो ।

    प्रतियोगितामा ४५ केजी पुरुषमा सम्राट दराई, ४८ केजीमा सुजन तामाङ, ५१ केजीमा रस्मीत परियार प्रथम हुँदै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । महिलातर्फ ३२ केजीमा दीक्षा चौधरी, ४४ केजीमा रोषनी श्रेष्ठ, ४६ केजीमा प्रतिभा श्रेष्ठ प्रथम हुँदै शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेष्ट फाइटर पुरुषतर्फ सुजन तामाङ र बेष्ट फाइटर महिलातर्फको उपाधि प्रतिभा श्रेष्ठले प्राप्त गर्नुभएको छ ।

    त्यस्तै टिमतर्फ गैँडाकोट तेक्वान्दो डोजाङ प्रथम हुन सफल भएको छ भने एके ४७ तेक्वान्दो डोजाङ द्धितीय र बारघरे तेक्वान्दो डोजाङ तृतीय भएको छ । त्यस्तै पुम्से विधामा पुम्से नम्वर ९ तर्फ माडीका सुरेश तामाङ प्रथम, बाह्रघरेका स्वरुप कार्की दोस्रो,एके फोर्टीसेभेन र माडीका सिजन क्षेत्री तृतीय भएका छन् । पुम्से नम्वर ८ तर्फ कृष्णपुरका रमेश तामाङ प्रथम, पिन्स रसाइली दोस्रो, गैँडाकोटका रोनी क्षेत्री र माडीका सुरेश तामाङ तेस्रो हुनुभएको छ ।

    महिलातर्फ पुम्से ८ तर्फ कृष्णपुरका ऋतु तामाङ प्रथम, गैँडाकोटका खुसी कार्की दोस्रो, माडीका कस्तीना महतो र करिना नगरकोटी तेस्रो हुनुभएको छ । पुम्से नम्वर ९ तर्फ भने रोसनी श्रेष्ठ प्रथम हुनुभएको छ । तेक्वान्दो खेलको विकास र यसतर्फ पनि खेलाडीहरुको भविष्य छ है भन्ने सन्देश दिन कार्यक्रम गरेको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष समेत रहनुभएका विकास श्रेष्ठको भनाई छ ।

    लियो क्वलले खेल क्षेत्रको विकास गर्न यसरी आफूहरुसँग सहकार्य गरेर कार्यक्रम गरेकोप्रति आभार व्यक्त गर्नुभयो ।

     

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.