• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

पुलिसविरुद्ध धनगढीको रोमाञ्चक जित

  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय महिला लिगमा धनगढीले नेपाल पुलिस क्लबविरुद्ध रोमाञ्चक जित हात पारेको छ । आज (मंगलबार) भएको पहिलो खेलमा धनगढीले बिभागिय टोली पुलिसलाई ३-२ ले पाखा लगाएको हो । यससँगै धनगढीले लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । धनगढीको जितमा कप्तान चन्द्रा भण्डारीले दुई र बिर्सना चौधरीले एक गोल गरे । पुलिसकी रेखा पौडेलले दुई गोल फर्काईन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । पहिलो हाफमा प्राप्त अवसर सदुपयोग गर्न नसकेको पुलिसले दोस्रो हाफमा ३ गोल खायो ।

    ५५ औं मिनेटमा धनगढीकी कप्तान चन्द्राले सुन्दर गोल गरिन् । मैदानको मध्यभागबाट पाएको बलमा चन्द्राले पुलिसको डिफेन्स र गोलकिपर उषा नाथलाई बिट गर्दै सुन्दर गोल गरिन् । उनले एकल प्रयासमा जारी लिगकै उत्कृष्ट मध्यको गोल गरिन् । ६३ औं चन्द्राको प्रहार पोष्टको साइडबारमा लागेर फर्किएपछि धनगढी दोहोरो अग्रता लिनबाट चुक्यो । लगत्तै ६५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाईन् । ७३ औं मिनेटमा पुलिसकी रेखाले गोल फर्काईन् ।

    ८२ औं मिनेटमा बिर्सनाले गोल गर्दै फेरि धनगढीलाई ३-१ को अग्रता दिलाईन् । ८८ औं मिनेटमा रेखाले गोल गरेर धनगढीको अग्रता छोट्याए पनि हार टार्न सकिनन् । धनगढीकी सरस्वती रोकाया प्लेयर अफ दि म्याच भईन् । यो जितपछि धनगढीको ७ खेलबाट १२ अंक भएको छ । धनगढी तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट १५ अंक बनाएको पुलिस तेस्रो स्थानमा छ । यस्तै आजको आजको दोस्रो खेलमा आर्मीले चन्द्रपुरविरुद्ध सहज जित हात पारेको छ । आर्मीले चन्द्रपुरलाई ५-० ले पराजित गरेको हो ।

    आर्मीको जितमा शर्मिला थापा मगरले २ तथा अमिशा कार्की, बिमला चौधरी र दिपा शाहीले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा नै शर्मिलाको गोलमा आर्मीले अग्रता लियो । ४२ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले दोहोरो अग्रता लियो । पहिलो हाफको अतिरिक्त समयमा अमिशाले आर्मीका लागि तेस्रो गोल गरिन् । ५५ औं मिनेटमा बिमला चौधरीले गोल गरेपछि आर्मीले ४-० को अग्रता लियो । ६० औं मिनेटमा दिपा शाहीले गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् ।

    आर्मीकी दिपा शाही प्लेयर अफ दि म्याच भईन् । यो जितपछि आर्मी ७ खेलबाट १५ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक ४ अंकका साथ तालिकाको छैटौं स्थानमा यथावत छ । लिगमा बुधबार पहिलो चरणको अन्तिम दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १:१५ बजे वाकिङ र ललितपुरबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४:१५ बजे विराटनगर र सशस्त्र प्रहरी भिड्नेछन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.