• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

राष्ट्रिय महिला लिग : पहिलो चरणको अन्तिम खेलमा एपिएफको जित, वालिङ र ललितपुरले अंक बाँडे

  •   बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय महिला लिग फुटबलको पहिलो चरणका खेलहरु सकिएको छ। आज (बुधबार) दुई खेल सकिएसँगै पहिलो चरण सकिएको हो । अन्तिम दिनको खेलमा आज वालिङ र ललितपुरले बराबरी खेल्दा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले विराटनगरलाई पराजित गर्‍यो ।यससँगै एपिएफले तालिकाको शिर्ष स्थानमा रहँदै लिगको पहिलो चरण सकाएको छ । आजको पहिलो खेलमा एपिएफले विराटनगरलाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै एपिएफ लिगको पहिलो चरणमा शतप्रतिशत जित निकाल्ने एक मात्र टिम बनेको छ ।

    एपिएफ पहिलो चरणको सबै सातै खेलमा विजयी भयो । शिर्ष स्थानमा रहेको एपिएफको ७ खेलबाट २१ अंक छ । प्रतिस्पर्धात्मक खेलमा एपिएफलाई गोल गर्न ६५ औं मिनेटसम्म कुर्नु पर्‍यो । ६५ औं मिनेटमा राइट विङबाट सुष्मा तामाङले दिएको क्रसमा सावित्रा भण्डारी साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । ७६ औं मिनेटमा एपिएफले सुष्माकै एसिस्टमा दोस्रो गोल गर्‍यो । राइट विङबाट सुष्माको क्रसमा सरु लिम्बुले हेडर गोल गर्दै एपिएफलाई दोहोरो अग्रता दिलाईन् ।

    ७९ औं मिनेटमा विराटनगरले गोल फर्कायो । विराटनगरकी इमा राईले फ्री फिकमा सुन्दर गोल गरिन् । खेलमा थप गोल हुन सकेन र एपिएफ विजयी भयो । प्लेयर अफ दि म्याच विराटनगरकी कल्पना कार्की भईन् । यस अघि आजको पहिलो खेलमा वालिङ र ललितपुरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलको १४ औं मिनेटमा हिमा रावतले गोल गर्दै वालिङलाई अग्रता दिलाईन् । दोस्रो हाफमा ललितपुरले उपहार गोल पायो । ६२ औं मिनेटमा सन्जी थिङले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

    वालिङकी हिमा प्लेयर अफ दि म्याच भईन् । बराबरीपछि ललितपुरले ७ खेलबाट ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहँदै लिगको पहिलो चरण टुङ्गाएको छ। उता वालिङले भने पहिलो चरणको अन्तिम खेलमा आएर तालिकामा एक अंक जोडेको छ । तालिकाको पुछारमा रहेको वालिङ यसअघि पहिलो चरणका ६ खेलमा पराजित भएको थियो । लिगको पहिलो चरणका खेलहरु भरतपुरमा भएको हो । दोस्रो चरण विराटनगरमा हुनेछ । राष्ट्रिय महिला लिग पहिलो पटक उपत्यका बाहिर भएको हो ।

    यस्तो छ अंक तालिका राष्ट्रिय महिला लिगको पहिलो चरण सकिँदा एपिएफ शिर्ष स्थानमा छ । एपिएफको सात खेलबाट २१ अंक छ । १५ अंक रहेको आर्मी दोस्रो स्थानमा छ भने समान अंक रहेको पुलिस गोलआधारमा चौथो स्थानमा छ ।

    १२ अंकसहित धनगढी चौथो स्थानमा रहँदा १० अंक जोडेको विराटनगर पाँचौ तथा ४ अंक रहेको चन्द्रपुर छैटौं स्थानमा छ । समान ४ अंक रहेको ललितपुर गोल आधारमा पछि पर्दै सातौं र एक अंक मात्रै जोडेको वालिङ पुछारमा छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.