• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

गणेशबहादुर स्‍मृति फुटबल : सुमितको पाँच गोलमा जुगेडीको सानदार जित

  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  सुमित श्रेष्ठ एक्लैले पाँच गोल गरेपछि पाँचौ स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलमा एफसी भरतपुर २९ जुगेडीले सानदार जित हात पारेको छ ।

    आज (सोमबार) भएको पहिलो खेलमा जुगेडीले देवचुली ११ नवलपुरलाई ८-१ को फराकिलो अन्तरले पराजित गरेको हो । एकतर्फी खेलमा जुगेडीलाई जिताउन सुमितले पाँच गोलसँगै रन्जन पुनले २ तथा लक्ष्मण गुरुङले एक गोल गरे । देवचुलीका दीपिन रानाले एक गोल फर्काए ।

    जुगेडीले देवचुलीको पोष्टमा पहिलो हाफमा नै चार गोल गरेको थियो । पहिलो हाफको २३ औं मिनेटमा सुमितले गोल गर्दै जुगेडीलाई सुरुवाती अग्रता दिलाए । २८ औं मिनेटमा रन्जनले जुगेडीको अग्रता दोब्बर बनाए ।

    लगत्तै ३० औं मिनेटमा रन्जनले व्यक्तिगत दोस्रो गोल गरेपछि जुगेडीले ३-० को अग्रता लियो । ३३ औं मिनेटमा सुमितले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा जुगेडीले ४-० को अग्रता लियो ।

    दोस्रो हाफमा जुगेडीले चार गोल थप्यो । दोस्रो हाफको १५ औं मिनेटमा सुमितले ह्याट्रिक पुरा गरे । २० औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गरेपछि जुगेडीले ६-० को अग्रता लियो । २७ औं मिनेटमा लक्ष्मणले गोल गर्दै जुगेडीलाई फराकिलो जिततर्फ डोहोर्‍याए । २९ औं मिनेटमा दीपिनले देवचुलीका लागि एक गोल फर्काए । ३० औं मिनेटमा सुमितले व्यक्तिगत पाँचौ गोल गरेपछि जुगेडी ८-१ ले विजयी भयो । सुमित नै म्यान अफ दि म्याच भए ।

    यस्तै नारायणी मोटर्स युनिक क्लब बसेनी ‘बी’ र नयाँ बस्ती फुटबल ट्रेनिङ सेन्टरबीचको आजको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफ सकिएको अवस्थामा हावाहुरीसहितको भीषण वर्षाका कारण खेल स्थगित गरिएको आयोजक युनिक क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

    पहिलो हाफसम्म दुबै टोली गोलरहित बराबारीको अवस्थामा थिए । बाँकी रहेको दोस्रो हाफको खेल मंगलबार दिउँसो १ बजे खेलाइने उनले बताए । सोमबार नै अन्य दुई खेल पनि हुनेछ । सोमबार दिउँसो २ बजे एफसी नौरङ्गे र युनिक क्लब ‘ए’ तथा दिउँसो ४ बजे नारायणी एफसी र एफसी भरतपुर ९ भिड्नेछन् ।

    युनिक क्लब बसेनीको आयोजनामा भरतपुर ११ कैलाश टोलमा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.