• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नेपाल विद्युत प्राधिकरण भरतपुर केन्द्रमा हात धुने धारा जडान

  •   शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुले कोरोना संक्रमणबाट जोगिनका लागि नियमित रुपमा साबुनपानीले हात धोऔँ भन्दै सार्वजनिक स्थानमा सेमी अटोमेटिक धारा जडानलाई तीव्रता दिएको छ । यस अभियान अन्तर्गत क्लबले शुक्रबार (आज) भरतपुरको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा थप एउटा धारा जडान गरिदिएको छ । क्लबले यसअघि चितवन र नवलपुरका विभिन्न १४ स्थानमा धारा जडान गरेको लायन्सको कोभिड सुरक्षा समितिका संयोजक सिद्धार्थलाल चुकेले बताए । मानिसको बढी भीडभाड हुने स्थान छनौट गरेर नवलपुर र चितवनका विभिन्न क्षेत्रमा धारा जडानको काम अगाडि बढाइएको चुकेको भनाइ छ । क्लबले यसअगाडि विद्युत प्राधिकरणमा एउटा धारा जडान गरिसकेको भएपनि उपभोक्ताको चाप बढी भएर पुनः अर्को धारा माग भएको कारण धारा जडान गरिएको चुकेले बताए । धारा जडानका लागि लायन्स क्लब अफ नारायणगढ संगमचोक र लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीवनीले सहकार्य गरेका चुकेको भनाइ छ । लायन्स क्लब इन्टरनेशन ३२५ बी टु का प्रथम भाइस डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले कोभिड प्रकोप सुरु भएदेखि नै लायन्स क्लबले सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताए । सेमीअटोमेटिक धारामा हात धुने पानी, साबुन तथा लिक्विड राखिएको छ । सार्वजनिक स्थानमा हात धुने व्यवस्था गर्दा सर्वसाधारण नागरिकमा हात धुने बानीको विकास हुने कार्यक्रम संयोजक लायन्स क्लब अफ नारायणगढ संगमचोकका सुवीर श्रेष्ठले बताए । धारा उद्घाटन कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ नारायणगढ संगमचोकका अध्यक्ष घनश्याम सुवेदी र लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीवनीका अध्यक्ष रचना चुकेले गरेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले स्वागत मन्तव्य राखेका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.