• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा बिजुलीको पोलबाट एक करोड ६७ लाख राजस्व संकलन

  •   मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले केबल र इन्टरनेट सेवा प्रदायकसँग कडाईका साथ राजस्व संकलन गरिरहेको छ । केन्द्रले बिजुलीको पोल प्रयोग गरे बापतको राजस्व संकलनमा कडाई गरेको हो । केन्द्रले कडाई गरेसँगै केबल र इन्टरनेट सेवा प्रदायकहरुले धमाधम राजस्व बुझाएका छन् । केन्द्रले बिजुलीको पोल प्रयोग गरेबापत हालसम्म एक करोड ६७ लाख ८२ हजार २७९ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार पछिल्लो पटक सिजी कम्युनिकेसनले पनि राजस्व बुझाएको छ ।

    सिजीले सात लाख ११ हजार ४०० रुपैयाँ बुझाएको पौडेलले जानकारी दिए । हालसम्म विद्युत् पोल प्रयोग गरेबापत १५ वटा सेवा प्रदायक संस्थाबाट राजस्व संकलन गरिएको छ । चित्रवन युनिक केबलले ३० लाख ५५ हजार ६८, कनेक्ट नेपालले एक लाख ७७ हजार ९७५, त्रिवेणी केबल नेटवर्कले एक लाख ९३ हजार ८००, प्राइम नेटवर्कले दुई लाख ३४ हजार, फाइवर वर्ल्ड कम्युनिकेसनले एक लाख २२ हजार ४०, ब्रोडलिंकले एक लाख १७ हजार, वेबसफरले तीन लाख ५१ हजार र डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ बुझाएको छ ।

    यस्तै भायनेटले २३ लाख ११ हजार ४८७, वर्ल्डलिंकले ४२ लाख ७३ हजार ४३४, पिडिएस सर्भर नेटवर्कले २५ हजार ४२५, सुबिसु नेटवर्कले २५ लाख ५४ हजार ४७२, टेक माइन्सले २० लाख, एन्जियटा एनसेलले ८५ हजार ४२८ र सिजीले सात लाख ११ हजार ४०० रुपैयाँ बुझाएको पौडेलले जानकारी दिए । क्लासिकटेक र सिम टिभि (ईस्किना टिभि) ले मात्र राजस्व बुझाउन बाँकी रहेको उनले बताए । यि दुबै सेवा प्रदायकबाट पनि लाईन काटेर राजस्व असुली गराउने प्रक्रियामा रहेको उनले बताए ।

    उनका अनुसार केन्द्रले असार मसान्तसम्म करिब दुई करोड ५० लाख राजस्व संकलनको लक्ष्य राखेको छ। केन्द्रको प्रयासपछि अन्य शाखाहरु पनि लाईन काटेर राजस्व असुली गर्ने प्रक्रियामा रहेको उनले बताए । सबै शाखाबाट उठाउन दुई अर्ब राजस्व संकलन गर्न सकिने उनको भनाइ छ । ‘यहि असार मसान्तसम्म करिब दुई करोड ५० लाख उठाउने लक्ष्य छ, उनले भने, ‘हाम्रो प्रयासपछि अन्य शाखाहरु पनि लाईन काटी असुली गर्ने प्रक्रियामा गएको बुझेका छौं ।

    सबै शाखाबाट उठाउन सके दुई अर्ब संकलन गर्न सकिन्छ। प्राधिकरणको नयाँ नियमावली अनुसार महानगर र उपमहानगरपालिकामा एक वर्षको प्रतिकिलोमिटर नौं हजार र नगर तथा गाउँपालिकाममा सात हजार तय गरेको छ । प्रचलित नियम अनुसार एडिएसएल लाइनमा सो शुल्क लाग्ने छ । संशोधित नियम भन्दा पहिले महानगरपालिकामा प्रतिपोल दुई सय उपमहानगरमा एक सय ५०, नगरपालिकामा एक सय र गाउँपालिकामा ५० हरेक वर्ष राजस्व बुझाउनुपर्ने थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.