• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सेनाको कुटपिटबाट मृत्यु भएको युवाको शव अझै उठेन

  •   आइतबार, साउन ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटपिटवाट मृत्यु भएको विषयमा थप आन्दोलन गर्ने तयारी गरेका छन् । दोषि सेनालाई कडा कार्वाही गर्नुपर्ने पीडित परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग गर्दै थप आन्दोलन गर्ने तयारी गर्न लागेका हुन । चेपाङ समुदायको संगठन नेपाल चेपाङ संघले आन्दोलनलाई तीब बनाउने तयारी गरेको छ । यस्तै नेपाल आदिवासी जनजाति महासंघ केन्द्रले पनि चेपाङ युवाको मृत्युको विषयमा आज केन्द्रीय स्तरमा ज्ञापन पत्र बुझाउने कार्यक्रम गर्र्दैछ । माग संवोधन नभए देशव्यापी रुपमा आन्दोलन गर्ने महासंघको तयारी छ । माग संवोधन नभए सम्म सेनाको कुटपिटबाट उपचारको क्रममा मृत्युभएको चेपाङ युवाको शव नउठाउने परिवारले जनाएका छन् । उनको शव भरतपुर अस्पतालको शव गृहमा छ । पीडित परिवार र चितवन प्रशासनबीच पटक पटक छलफल भएपनि निश्कर्ष निस्किएको छैन । काजकिरिया खर्च भनेर सुरुमा ५० हजार दिने प्रशासनले आश्वासन देखायो । तर पीडित परिवारले दोषि सेनालाई कार्वाहीको मागलाई प्राथमिकतामा राखेका कारण प्रशासनको पीडित पक्षले स्वीकार गर्न मानेनन् । फेरिपनि छलफल भयो, पछि एकलाख रुपैयाँ दिने प्रस्ताव आयो तर दोषि सेनालाई कार्वाही गर्ने विषयमा सम्बन्धित निकाय मौन बस्यो छलफलमा सहभागी एक सदस्यले भने । पीडित परिवारले आफुहरुको माग संवोधन भएपछि मात्रै शव उठाउने अडानलाई यथावत राखेका छन् । भरतपुर अस्पतालले शवको पोष्टमार्टमका सबै प्रकृया पुरा भइसकेपनि आफन्तले शब बुझ्न नमानेका कारण पोष्टमार्टम समेत हुन सकेको छैन । राप्ती नगरपालिकाको वडा नं। २ मलिनटोल बस्दै आएका २४ वर्षीय राजकुमार चेपाङ घोङी टिप्ने राप्तीनदीमा जाँदा सेनाले पक्राउ गरेर लगेका थिए । पक्राउ गरेर निकुञ्ज लैजाने क्रममा लाठी र बुटले कुटेका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.