• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

“सहयोग पाए बाच्ने थिए” :मृगौला पिडित कमला

  •   सोमबार, साउन १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दुवै मृगौला फेल भएर उपचार गराउन चरम आर्थिक समस्या भएपछी भरतपुर महानगर ६ केशरबाग बस्दै आएकी कमला तामाङ्गले सहयोगको याचना गरेकी छन् ।

    करिव ४ बर्ष देखि मृगौलामा समस्या देखिएर निरन्तर डायलिसिस गराउदै आएकी तामाङ्गले उपचारका लागी आवस्यक खर्च समेत नभएको बताएकी हुन्। “हप्तामा २ पटक डायलिसिस गर्नु पर्छ, १ पटक डायलिसिस गर्दा ४÷५ हजार खर्च हुन्छ, बन्दा बन्दीको कारण सवारी साधन नहुदाँ झनै खर्च बढेको छ ।” उनले भनिन, “घरको अवस्था निकै नाजुक छ । श्रीमानले विदेशमा बसेर कमाएको पैसाले जेनतेन उपचार गराइरहेकी छ ु। अहिले झन् समस्या थपिदै गयो।” कमलाका श्रीमान बिगत १ दशक देखि खाडी मुलुक मलेसियामा पसिना बगाउदै आइरहेका छन् । “४ बर्ष अगाडी छोरी जन्माएको १५ दिन पछि मृगौलामा समस्या भएको थाहा भयो । त्यसपछि चितवनको चितवन मेडिकल कलेजमा डायलिसिस गराउदै आएकी छु।” कमलाले गहभरि आशु बनाउदै भनिन, “श्रीमानले जसो तसो कमाएको पैसाले उपचार गराउदै आएकी थिए, कोरोनाले उहाँको काम पनि बन्द छ रे ! रोगी मान्छे भनेर हेला भएकी छु।” उनका श्रीमान कृष्ण तामाङ्ग सहित ४ दाजुभाई छन्। परिवारमा सासु ससुरा सहित जेठानी र उनि बस्दै आएकी छन्। उनकी ४ बर्षीय छोरी समेत छन् । भरतपुर ६ केशरबागको नवज्योति टोल सुकुमबासी बस्तीमा बस्दै आएकी कमलाले मृगौला डायलिसिस गर्न आर्थिक क्षमता नभएका कारण सहयोग गरिदिन आग्रह गरेकी हुन् ।

    यसै बीच मृगौला पिडित कमला तामाङ्गलाई इजरायलबाट ५० हजार सहयोग भएको छ । इजरायलमा बैदेशिक रोजगार गर्दै आएकी भरतपुर ७ कृष्णपुरकी गायत्री गुरुङ्ग र भरतपुर ६ कि सावित्री अधिकारीको सक्रियतामा सहयोग प्राप्त भएको हो। सहयोग रकम भरतपुर ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले पिडित तामांङ्गलाई हस्तान्तरण गरे।

    पिडित तामांङ्गलाई सहयोग गर्न मोबाइल नं ९८०६८७९९७२ मा सम्पर्क गर्न सक्नु हुनेछ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.