• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नारायणगढमा बागेश्वरी सहकारीले सञ्चालनमा ल्यायो सामुदायीक मिनी मार्ट

  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगरपालिका ३ नारायणगढ लायन्सचोकमा सामुदायिक मिनी मार्ट सञ्चालनमा आएको छ । बागेश्वरी उपभोक्ता सहकारी संस्थाले उक्त मिनी मार्ट सञ्चालनमा ल्याएको हो । बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारी मार्फत नेपालमा समाजवाद आउन सक्ने बताउनुभएको छ । भरतपुर–३ लायन्सचोकमा बागेश्वरी उपभोक्ता सहकारीको उद्घाटन गर्दै मन्त्री पौडेलले आम नागरिकको आर्थिक उन्नती ल्याउन सक्ने माध्यम सहकारी मात्रै रहेको जिकिर गर्नुभयो ।

    ‘समाजवाद ल्याउन, गरिबिको रेखामुनी रहेका नागरिकको आर्थिक उन्नती ल्याउनु पर्दछ । त्यो ल्याउन सहकारीबाट मात्र सम्भव छ’, उहाँले भन्नुभयो, ‘नेपालमा समाजवाद आउँछ भने सहकारी मार्फत नै आउँछ ।’ बाग्मती प्रदेशमा ११ हजार भन्दा बढी सहकारी रहेको छन् । उनीहरुलाई व्यवस्थित बनाउनका लागि गाउँगाउँमा प्रशिक्षण अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अहिले काठमाण्डौँ भ्यालिमा २० प्रतिशत सहकारीहरुले ठगि गरेको भन्दै उनीहरुको अनुगमन गर्ने जिकिर गर्नुभयो ।

    सहकारीमा सुशासन आवश्यक रहेको भन्दै उहाँले सहकारीको निति नियममा बसेर काम गर्नु अनुरोध गर्नुभएको छ । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सहकारीलेहरुले उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मुलुकको तीन खम्बे अर्थ नीति मध्ये एक सहकारी भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । संस्था स्थापना गर्न सजिलो भएपनि त्यसलाई व्यवस्थापन गर्न कठिन हुनेभन्दै जिम्मेवार भएर संस्थालाई अगाडि बढाउनु उहाँले सुझाव दिनुभएको छ ।

    उपभोग्य वस्तुको विक्रि वितरण गर्ने उदेश्यले भरतपुर महानगरपालिका ३ लायन्सचोकमा यो सहकारी अनौपचारिक रुपमा माघ महिनादेखि नै सञ्चालनमा आएको थियो । औपचारिक रुपमा आज सञ्चालन भएको सहकारीले सामुदायीक मिनि मार्ट समेत सञ्चालनमा ल्याएको छ । यसले अर्गानिक दैनिक उपभोग्य वस्तुको विक्रि वितरण गर्ने संस्थाका अध्यक्ष मेघनाथ बरालले जानकारी दिए । सेयर पुँजि १ करोड ३२ लाख रहेको सहकारीमा २सय ७० सदस्य रहेका छन् । ५० प्रतिशत सामाजिक कार्यमा लगानी गर्ने बरालले बताए ।

    १ हजार साधरण सेयर सदस्य बनाउने लक्ष्य राखेको सहकारीले दैनिक, मासिक, नारी अवधिक, ऐच्छिक र दैनिक बचत समेत गर्दै आएको छ । यसको भरतपुर महानगरपालिका भित्र कार्यक्षेत्र रहेको छ । पछि प्रदेश स्तरिय बनाउने लक्ष्य रहेको बरालले बताउनुभयो । उद्घाटन कार्यक्रममा चौतारी बचत तथा ऋण सहकारी संस्थाका सचिव रामश्रवण सिलवाल, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजि पौडेल, संस्थाका सल्लाहाकार संयोजक चन्द्रमित्र पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.