काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समुहको भेला सुरु भएको छ । बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा दिउसो ३ बजेबाट बैठक सुरु हुने भएपनि महामन्त्री गगन थापा पार्टीको आन्तरिक बैठकमा ब्यस्त भएका कारण बैठक ढिलो भएको बैठकमा उपस्थित एक नेताले बताए ।










