• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर अस्पतालको ओपीडी सेवा लिन बिरामीको भीड,व्यवस्थापन फितलो हुँदा विरामी मारमा

  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपु । भरतपुर अस्पतालमा ओपीडी सेवा लिन आउने बिरामीको घुँइचो बढेको छ । सार्वजनिक बिदाका कारण अस्पतालको सेवा दुई दिन बन्द हुँदा सोमबार अस्पतालको ओपीडीमा आउने बिरामी बढेका हुन् । अस्पतालको ओपीडी सेवामा मानिसको घुइँचो बढे पनि लाइनको व्यवस्थापनमा अस्पताल चुकेको छ । अस्पतालमा बिरामीहरुको राम्रो व्यवस्थापन नहुँदा बिरामी मारमा परेका छन् ।

    विशेषतः ज्येष्ठ नागरिकहरुलाई समस्या हुने गरेको छ । अस्पतालले ज्येष्ठ नागरिक तथा युवाको लागि छुट्टै लाइनको व्यवस्थापन गरेको छ । तर, छुट्टै लाइनको व्यवस्था भएपनि बीचबीचमा मान्छे घुस्ने तथा आफ्ना मान्छेको काम भीत्रबाट गर्दा बिरामी मारमा परेको हुन् । जसको कारण समय समयमा पालो मिचेको भन्दै सेवाग्रहीहरुबीच झगडा पनि हुने गर्छ । त्यस्तै एक जानले मात्रै नभएर सबैले यसको व्यवस्थापन गर्न आवाज उठाउनुपर्ने सेवाग्रहीकोे भनाइ छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सरकारले अत्यधिक मात्रामा बिमाको कार्ड बाँढ्दा समेत सरकारी अस्पतालको सेवा प्रभावित भएको बताउनुभयो ।

    त्यस्तै बिमाको कार्ड बाँढे अनुसार सरकारले कर्मचारी भने थपेको छैन । जसको कारण अस्पतालमा भीडभाड भएको छ । पौडेलकाअनुसार हाल अस्पतालमा कालजारका बिरामी केही मात्रामा आएका छन् । तर कोरोना र अन्य रोगका बिरामी भने छैनन् । भरतपुर माहानगरपालिका–२५ की योगमाया भण्डारीका अनुसार सरकारका कारण यहाँ मानिसले धैरै सुख पाएका छन् जसको कारण उपचारको लागि अस्पताल आउँदा पनि लाइन बसेर बिरामीले पसिना बगाउन पर्छ ।

    उहाँले भन्नुभयो, “म औषधि प्रमाणित गर्न आएर लाइनमा बसेको पनि तीन घण्टा भन्दा बढी भइसक्यो, र अस्पतालले यो औषधि यो मान्छेले खाएको हो भनेर प्रमाणित गर्न छाप हान्ने गर्छ त्यो छाप लगाउन म लाइनमा छु ।” त्यस्तै अस्पतालले बिमाबाहक र बिमा नहुनेको टिकट काट्ने ठाउँको राम्रो व्यवस्थापन नभएको कारण जनताले दुख पाएको उहाँको भनाइ छ । पछिल्लो समय रक्तचापका कारण कयौँ व्यक्तिले ज्यान गुमाएका छन् । जसको कारण मान्छेको जीवनमा रक्तचाप परीक्षण गर्नु अति आवश्यक हुने गर्छ । त्यस्तै अस्पतालमा पैसा तिर्न, टिकट काट्न तथा परीक्षण गर्न पनि लाइन बस्नु पर्छ ।

    यो व्यवस्थापन गर्न अन्य निकायले नभएर अस्पतालले नै पहल गर्नु पर्ने र कर्मचारी खटाउनुपर्ने उहाँको धारणा छ । अस्पतालमा उपचारको लागि आउनुभएकी बिन्दु परियार भन्नुहुन्छ, “हाल अस्पतालले टिकट अनलाइनबाट पनि काट्नसक्ने जानकारी म जस्तो पढेलेखेकोले त बल्ल थाहा पाएको छु भने अन्यले कसरी थाहा पाउँछन् ?”

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.