• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नगरपालिका प्रमुखको धम्किपूर्ण अभिव्यक्ति प्रति युनियनको धनाकर्षण

  •   बुधबार, साउन २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा आयोजित बिरोध सभामा बोलेको अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । युनियनका अध्यक्ष अनिल ढकालद्दारा जारी बिज्ञप्तिमा भनिएकोछ “चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीहरुलाई वर्षातको समयमा हटाएसंगै सो घटनाको विषयमा विभिन्न संचार माध्यम मार्फत समाचार प्रकाशित भईरहेका छन । तीनै समाचारको विषयमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले सार्वजनिक कार्यक्रममा पत्रकारहरुलाई कालोमोसो दल्ने धम्कि सहितको अभिब्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।” माडी क्षेत्रमा ढकालकै नेतृत्वमा काटिएका सालका रुखका विषयमा आएको समाचार प्रति खण्डन गर्दै समाचार लेख्ने पत्रकारहरुलाई पित पत्रकारिताको सज्ञा दिदै जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिब्यक्ति आम पत्रकारमाथीको प्रहार हो भन्ने ठहर युनियनले गरेको छ । उक्त भनाई अविलम्ब फिर्ता लिई आगामी दिनमा यस्ता गैरजिम्मेवार अभिब्यक्ति नदिन ढकालद्दारा जारी बिज्ञप्तिमा आग्रह गरिएको छ । साथै बिज्ञप्तिमा जनप्रतिनिधिका धम्कीबाट विचलित नभई सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आम पत्रकारहरुलाई अनुरोध समेत गरिएको छ । युनियनका अध्यक्ष ढकाल द्धारा जारी बिज्ञप्तिमा स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुव्र्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै यस्ता घटना नदोहो¥याउन सम्बन्धित सबैलाई आग्रह समेत गरिएको छ । माडी नगरपालिकाले कुसुम खोलाका सुकुम्बासी चेपाङ्ग सुदायलाई स्थानान्तरण गर्ने भन्दै सोही वडाको राईडाँडामा रहेका सालका रुखहरु बिना अनुमति काटिएको थियो । सो स्थानका ४८ वटा सालका रुख काटिएको निकुञ्जले जनाएको छ । निकुञ्ज संगको अनुमति वेगर रुख काटिएपछि ढकाल बिबादमा तानिनु भएको थियो । यस बिषयमा निकुञ्जले अध्ययन प्रतिबेदन समेत मन्त्रालयमा पठाई सकेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.