• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

संघाई मेडिकल हल चौबीसकोठीमा सेवाग्राहीको चाप बढ्दै

  •   आइतबार, साउन २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मेडिकल सिटीको रुपमा विकसित भरतपुरमा दुई ठूला मेडिकल कलेज, संघीय अस्पताल, क्यान्सर अस्पताल तथा नीजि दुईदर्जन अस्पताल र सयौं मेडिकल पसलहरु छन । देशकै केन्द्र विन्दु र स्वास्थ्य सेवाको सहज पहुंच र उपचार पद्धतिका कारण देशका २५ वटा जिल्लाका विरामीहरु उपचारका लागि चितवन आउंँछन ।

    भरतपुर महानगरपालिका वडा नम्बर १० मा मात्रै दुईवटा मेडिकल कलेज, संघीय अस्पतालको रुपमा परिचित भरतपुर अस्पताल रहेका छन भने दर्जन भन्दा बढी अन्य अस्पतालले यहांँ उपचार र सेवा दिईरहेका छन । यहांँ दर्जनौ प्याथोलोजि, मेडिकल पसल पनि सञ्चालनमा छन । तर यी मध्ये केही मेडिकल पसलमा मात्र सेवाग्राहीको चाप बढेको पाईएको छ । ती मध्ये भरतपुरको मुटु चौबिसकोठी स्थित संघाई मेडिकल हलमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढेको पाईएको हो । यहांँ वरपर रहेका अस्पतालहरु , पुर्वपश्चिम राजमार्ग र सबै विरामीको सहज पहुंँच भएकोले यहांँ धेरै विरामी तथा सेवाग्राही आउने गरेका हुन् ।

    दक्ष जनशक्ति, सबै कम्पनीका औषधी र छिटो छरितो सेवा भएकोले आफ्नो पसलमा चाप बढेको बताउंँछन पसलका सञ्चालक दिनेश पौडेल । ‘हाम्रो यो पसल सञ्चालनमा आएको ६ महिनापनि भएको छैन , पौडलले भने, यहांँ सोचेभन्दा बढी विरामी र सेवाग्राही आउनु भएको छ ।’ भरतपुरमा संख्यात्मक रुपमा धेरै औषधी पसलहरु भएपनि सबैमा सबै प्रकारका औषधीहरु पाईदैन र गुणस्तरीय सेवा पनि पाउन कठिन छ । अर्को कुरा अधिकांश मेडिकल पसलमा दक्ष फार्मासिष्ट पनि नहुने भएका कारण विरामी र सेवाग्राहीलाई बुझाउन पनि गाह्रो हुन्छ । आफूहरुमा दक्ष फार्मसिष्ट र यस बिषयमा आफ्नो अध्ययन र लामो अनुभव भएका कारण सफल हुन सकेको पौडेलको भनाई छ ।

    ‘सेवाग्राहीको चाप बढ्नु र आकर्षण बढ्नुमा एकत सेवाग्राही हाम्रो सेवा प्रति पूर्णरुपममा सन्तुष्ट भएर हो , अर्कोकुरा सबै कम्पनी र चिकित्सकले लेखेका औषधी हाम्रोमा सहजै पाईन्छ ।’ आफुले बिहान ६ बजेदेखि राती १० बजेसम्म पसलबाटनै सेवा दिने र अन्य समयमा फोनबाट पनि सल्लाह दिने भएकोले सेवाग्राहीले आफ्नो सेवाप्रति रुचाएको उनले बताए । पसल सञ्चालनको लागि लगानी, अनुभव, कार्यदक्षता, धैर्यता सबै कुराको उत्तिकै महत्व हुने हुनाले संघाईमा यी सबै सेवा पाइने उनको भनाई छ ।

    ‘कुनैपनि व्यवसाय सफल हुनुमा यी सबैकुरा चाहिन्छनै त्यो भन्दा बढी आत्मविश्वास र धैर्यता पनि चाहिन्छ । ’पौडेलले भने । आफू यो क्षेत्रमा एकदशकभन्दा बढी निरन्तर काम गर्दै आएको र सेवाग्राहीको मन जित्न सफल भएकोले सेवाग्राहीको चाप ह्वात्तै बढेको उनले बताए । यस पसलमा स्थानीय सबै अस्पताल, नियमित औषधी सेवा गर्ने सेवाग्राही, तथा विरामी र अन्य जिल्लाबाट पनि औषधी किन्न आउने गर्दछन । विरामी मात्र होइन यहांँ दिनभर औषधी बजार प्रतिनिधिको पनि उत्तिकै उपस्थिति हुन्छ ।

    बजार प्रतिनिधिहरु आ आफ्नो कम्पनीको औषधी किन्न र प्रचार प्रसार गर्न संघाई मेडिकललाईनै सम्झिने गर्छन । ‘हामीकहांँ सेवाग्राहीको चाप त छदैछ बजार प्रतिनिधि पनि उत्तिकै आउनुहुन्छ ।’ पौडेलले भने । संघाईमा सेवाग्राहीको चाप बढेसंँगै सेवाग्राहीको आवश्यकता चाहना अनुसार औषधीका साथै सौन्दर्यका सामाग्री लगायत शारिरीक क्षमता तन्दुरुस्त राख्ने सामान तथा सेवा दिने गरेको उनले बताए ।

    मेडिकल क्षेत्र मानव जीवन संँग प्रत्यक्ष सरोकार राख्ने र सम्वेदनशील पेशा , व्यवसाय भएकोले आगामी दिनमा यहांँ दक्ष चिकित्सकसहित क्लिनिक सेवा सञ्चालन गर्ने योजना रहेको पौडेलले बताए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.