• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

भरतपुर महानगरपालिकाको प्रगति सन्तोषजनक

  •   बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिकाको आर्थिक बर्ष ०७८र०७९ को बार्सिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक बर्ष ०७८र०७९ मा महानगरबाट भएका शिक्षा, स्वास्थ, खानेपानी,कृषि,आम्दानी र खर्च, बिकास निर्माण लगाएत अन्य कार्यक्रमहरुको बारेमा समिक्षा तथा प्रस्तुतिकरण गरिएको छ ।

    समीक्षा गोष्ठीमा सबै विषयगत शाखा प्रमुखले शाखागत रुपमा पेश गरेका प्रत्येक प्रगति प्रतिवेदन उपर व्यापक छलफल र समीक्षा समेत भएको छ । गोष्ठीमा उठेका विषय माथी आफ्नो धारणा प्रस्तुत गर्दै उप प्रमुख चित्रसेन अधिकारीले समग्रमा महानगरको बिकास निर्माणमा प्रगति भएको बताउनु भएको छ । उप प्रमुख अधिकारीले बिकास निर्माणमा महानगरको प्रगति भए पनि टेन्डर पाएकाहरुले समयमै काम सम्पन्न नगर्दा महानगरको बिकास नदेखिएको बताउनु भयो ।

    टेन्डर प्रक्रियामा गएका हरुलाइ तोडेर नयाँ प्रक्रियामा जान महानगर अब अगाडि बढ्छ उहाँले भन्नू भयो । साना तिना बजेटले समस्या निकालेको भन्दै उप प्रमुख अधिकारीले प्रदेश र सघ सग पनि बजेट माग्न तिर सबैको ध्यान केन्द्रित गर्न आबश्यक रहेको बताउनु भयो। बलैमा समिक्षा गर्न नसक्दा बजेट फृज भएकोमा दुख व्यक्त गर्दै उहाँले बेरुजुको बारेमा तत्काल छलफल गर्न जरुरी रहेको समेत प्रष्ट पार्नु भयो ।

    सु – शासनलाई शब्दमा मात्रै नभई ब्यबहारमा उतार्न पनि सबै कर्मचारीहरु सग आग्रह पनि गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट समग्र प्रगति प्रतिवेदन पेश भइ प्रत्येक प्रतिवेदन उपर व्यापक छलफल र समीक्षा भयो । २९ वटै वडाका सचिवहरुले आफ्नो वडा भित्र एक आर्थिक बर्षमा निर्माण भएका र हुन बाकी रहेका बिकास निर्माणका प्रगती प्रतिवेदनहरु प्रस्तुत गरि छलफल भइ समिक्षा समेत भएको छ ।

    गोष्ठीमा बिकास निर्माणका काममा विभिन्न अवरोध हुनु, ठेकेदार कम्पनीहरुको चरम लापरबाही, अबैध चोरी निकाशी तथा उत्खनन लगाएतका विषयहरुमा छलफल गरिएको छ । समग्रमा भरतपुर महानगरपालिकाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष महानगरपालिकाले निकालेको छ । गोष्ठीमा जम्मा ४७ वटा प्रस्तुति प्रस्तुत गरिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.