• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गाउँगाउँमा काङ्ग्रेस

  •   बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोनाको वढ्दो संक्रमण र बाढि पहिराको बाबजुत नेपाली काङ्ग्रेस १४ औं महाधिबेशनको तयारीमा जुटेको छ । गाउँ तहमा क्रियाशिल सदस्यता वनाउने अभियानमा नेपाली काङ्ग्रेस जुटेको हो । काङ्ग्रेसले यस अघि रहेको क्रियाशिल सदस्यको ५० प्रतिशत थप गर्न र नविकरणका लागि वडा तहमा काम गरिरहेको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वडा मध्ये धेरैले पुरानो क्रियाशिल सदस्य नविकरण र थप क्रियाशिल सदस्य बितरण कार्य सम्पन्न गरि नगर समितिमा पठाई सकेका छन् । यो महिना भित्रमा वडाले नगर, प्रदेश, क्षेत्र हुँदै जिल्ला समितिमा पठाई सक्नुपर्ने हुन्छ । श्रेष्ठले भन्नुभयो “कोरोनाको जोखिमका कारण उच्च साबधानी अपनाउँदै वडा तहमा काम भईरहेको छ ।” ठाउँ–ठाउँमा पार्टी प्रबेशको लहर पनि चलेको उहाँले बताउनुभयो । लकडाउन खुले संगै यस अघि रोकिएको क्रियाशिल सदस्यको काम सुरु भएको हो । यस अबधिमा जिल्लामा पाँच सय भन्दा वढिले बिभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा यस अघि २० हजार चार सय क्रियाशिल सदस्य थिए । पुनः १० हजार २ सय सदस्य थप हुँदै छन् । कतिपयले नविकरण नगर्ने हुँदा २८ हजारको सेरोफेरो क्रियाशिल सदस्य हुने श्रेष्ठ वताउनुहुन्छ । गएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसले समानुपातिकमा ९४ हजार मत पाएको थियो । आउँदो पार्टीको निर्वाचनमा तीन निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ७५ जना महाधिबेशन प्रतिनिधि र ६ प्रदेश बाट १७ जनाका दरले १ सय २ जना प्रदेश प्रतिनिधि चयन हुने छन् । महाधिबेशन प्रतिनिधि भएको व्यक्ति मात्र जिल्लाको सभापतिका लागि उम्मेदवार हुन योग्य हुन्छ । सभापतिका लागि क्रियाशिल सदस्य वनेको १० वर्ष पुगेको हुनु पर्छ । नेपाली काङ्ग्रेसको चितवनमा वडाको निर्वाचन पुष ६ गते, नगरको ८ गते, प्रदेशको ११ गते, क्षेत्रको १३ गते र जिल्लाको १६ गतेका लागि तोकिएको छ । माघमा प्रदेशको र फागुन ७ गते केन्द्रिय महाधिबेशन हुँदै छ । जिल्लामा नेतृत्वका लागि जिल्ला नेताहरुले दौडधुप सुरु गरेका छन् । जिल्ला भरबाट क्रिाशिल सदस्यले निर्वाचित गरि पठाएका २ हजार ७ सय प्रतिनिधिले जिल्ला अधिबेशनमा भाग लिने छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.