• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

भरतपुर महानगरमा खेलकुदले उच्च गति लिएको छ: उपप्रमुख अधिकारी

  •   शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल सितोरिया कराँते संघ चितवन र सनराईज इङ्गलिस स्कुलको संयुक्त आयोजनामा चितवन विद्यालय स्तरीय प्रथम सनराईज सितोरियो कराँते प्रतियोगिता शुक्रबारबाट भरतपुरमा शुरु भएको छ । शनिबार सम्म चल्ने प्रतियोगिताको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नु भएको छ ।

    उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले खेल बिनाको शिक्षा अपुण हुने बताउनु भएको छ । आजको २१ औ शताब्दीमा अध्ययन सगसगै अतिरिक्त क्रियाकलापको पनि महत्त्वपूर्ण भुमिका रहको बताउदै उप प्रमुख अधिकारीले शिक्षा र खेलकुद दुबै विषय एक अर्काका परिपुरक रहेको प्रष्ट पार्नु भयो । भरतपुर महानगरमा खेलकुदले उच्च गति लिएको छ उहाँले भन्नू भयो,भरतपुरको खेलकुदको बिकासमा हामी जनप्रतिनिधिहरुको लगाव र मेहनत सधै रहिरहेको छ ।

    खेल बिना कोहि पनि स्वस्थ्य रहन सक्दैन उप प्रमुखले भन्नू भयो । महानगरले खेलकुदको क्षेत्रमा निकै ठुलाे फड्को मारेको भन्दै वहाँले अब छिट्टै नै गौतमबुद्ध अन्तरास्ट्रिय क्रीकेट रगशालाको कामले तिब्रता पाउनेमा बिस्वास दिलाउनु भयो । उहाले यस प्रतियोगिताका माध्यमबाट चितवनको कराँतेले गति लिनेमा विश्वास व्यक्त गर्नु भयो ।

    कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनालले खेलले विद्यार्थीको ब्यक्तितब बिकासमा टेवा पुर्‍याउने बताउनु भयो । विद्यार्थीहरुलाइ अध्ययनका अलवा खेलकुदमा पनि सामेल गराउनु पर्छ खनालले भन्नू भयो, आफू भित्र भएको प्रतिभा प्रस्फुटन गराउन कराते खेल निकै महत्त्वपूर्ण हुनेमा उहाँले बिश्वास व्यक्त समेत गर्नु भयो ।

    प्रतियोगितामा चितवन जिल्लाबाट ३० विद्यालयका दुई सय भन्दा बढी खेलाडी सहभागी भएको संयोजक एवं स्कुलका कराँते प्रशिक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै ६० केजी माथि खुल्ला प्रतिस्पर्धा हुने संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।

    महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने ५५ केजीमाथि खुल्ला प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुष र महिला एकल कातामा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ३० हजार रुपैयाँ बराबरको कराँतेका लागि आवश्यक खेल सामग्री प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने विद्यालयले २५ हजार रुपैयाँ बराबरको खेल सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल र
    स्कुलका प्रधानाध्यापक शिवकुमार बगाले मन्तव्य राख्नु भएको थियोे । प्रतियोगिताको खेलहरु सनराईज स्कुलमा जारी छन । चितवनमा अहिले एक हजार भन्दा बढी खेलाडीले नियमित रुपमा कराँते प्रशिक्षण गर्दै आइरहेका छन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.