• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

चितवन जिल्ला अदालतमा ‘डिसिएम’ प्रणाली लागू

  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवन जिल्ला अदालतमा साउन १ गतेदेखि फरक मुद्दा व्यवस्थापन (डिसिएम) प्रणाली लागू भएको छ । यस प्रणालीले फरक मुद्दालाई अलग व्यवहार गर्ने र मुद्दा फैसला छिटो हुने अदालतको विश्वास छ । डिसिएम प्रणाली तीनवटा मार्गमा कार्यान्वयन हुने अदालतका श्रेस्तेदार रूद्रमणि गिरीले बताए ।‘फरक मुद्दा व्यवस्थापनमा तीन मार्ग निर्धारण गरेर कार्यान्वयन गर्छाैं’, उनले भने, ‘सरल, सामान्य र विशेष मार्गहरु निर्धारण भएका छन् । यसरी मुद्दाहरु हेर्दा मुद्दाको प्रकृतिअनुसार फरक व्यवहार गर्न सकिने र छिटो फैसला हुन्छ ।’ सरल मार्गमा ६ महिनाभित्र, सामान्य मार्गमा एक वर्षभित्र र विशेष मार्गमा १८ महिनाभित्र फैसला गर्नुपर्ने मुद्दाहरु रहने उनले बताए ।
    कुनै एक मार्गमा राखिएका मुद्दालाई निर्धारित समयमा सम्पन्न गर्न नसकिए माथिल्लो मार्गमा स्थानान्तरण गरिने उनको भनाइ छ । यस प्रणालीमा मुद्दाहरुको पेशी र फैसलालगायतका सबै कामहरुको कार्यतालिका सेवाग्राहीहरुलाई दिइने उनी बताउँछन् । चितवन जिल्ला अदालतमा अहिले पाँच जना न्यायाधीशहरु रहेका छन् । चालू आर्थिक वर्ष ०७७/७८ मा मुद्दा दर्ता १५ प्रतिशत बढ्ने अदालतले अनुमान गरेको छ । विगत तीन आर्थिक वर्षको मुद्दा दर्ता विश्लेषण गर्दा यस आवमा १५ प्रतिशत बढ्ने अनुमान गरिएको अदालतका श्रेस्तेदार गिरीले बताए । ‘डिसिएम प्रणालीअनुसार यस आवमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका मुद्दाको आधा मुद्दा फस्र्याैट गर्ने अदालतको लक्ष्य छ’, उनले भने । गत आव ०७६/७७ बाट यस आवका लागि एक हजार ३७१ मुद्दा जिम्मेवारी सरेर आएका छन् । गत आवमा दुई हजार २२३ नयाँ मुद्दा दर्ता भएका थिए । यस आवमा दुई हजार ९४२ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको छ । न्यायपालिकाको चौँथो पञ्चवर्षीय योजनाअन्तर्गत चितवन जिल्लाले पनि वार्षिक कार्ययोजना तयार गरेको उनले बताए ।

    यो समाचार चितवन पोष्ट बाट

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.