• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. बिचौलियाको मारमा किसान

१८ वर्षदेखि चितवन पोष्टमा कार्यरत तामाङलाई सम्मान तथा विदाई

  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । विगत १८ वर्षदेखि कार्यरत चितवन पोष्टकर्मी बबिलाल तामाङलाई आज शुक्रबार सम्मान तथा विदाई गरिएको छ ।

    संस्थामा कार्यरत रहँदासम्म भौतिक र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान तथा विदाई गरेको संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताउनुभयो । तामाङ संस्थामा कार्यरत रहँदासम्म इमान्दार, कर्तव्यनिष्ट र संस्थाको लागि ठूलो योगदान गरेको उहाँको भनाइ थियो ।

    कर्यक्रममा सम्मानित हुँदै तामाङले आफूले यो सम्मान तथा विदाईले भविष्यमा अझ बढी केही गर्ने प्रेरणा मिलेको बताउनुभयो । यस संस्थामा कार्यरत रहिरहँदा जुन किसिमको सम्मान र इज्जत पाएको छु त्यसलाई अझ दुई गुणा बढी गरेर देखाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा कर्मचारीका तर्फबाट चितवन पोष्टका समाचार प्रमुख दिपेन्द्र अधिकारीले तामाङको जीवनमा अझ सफलता साथै दीर्घकालीन सफलताको कामना व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले तामाङलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने उहाँका सहकर्मी तथा कर्मचारी साथीहरुले संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको थियो ।
    तामाङ न्यूजप्रवाह डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ चितवनका वर्तमान कार्यसमिति सदस्य समेत हुनुहुन्छ भने तामाङ पत्रकार संघ चितवनका उपाध्यक्ष समेत हुनुहुन्छ । तामाङ २०५९ साल कार्तिक ११ गतेदेखि निरन्तर २०७६ फागुनसम्म कार्यरत रहेका हुन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार सूर्यप्रकाश कंडेल, पूर्वी चितवन पत्रकार मंच रत्ननगरका अध्यक्ष होमनाथ सापकोटा, चितवनपोष्टका सहसम्पादक केशव भट्टराई, न्यूजप्रवाह डटकमका निर्देशक विक्रम गुरुङ, पत्रकारहरु तुलमान गुरुङ, किशोर खनाल, कुलप्रसाद काफ्ले, रामशरण गैरे, चितवनपोष्टकर्मीहरु दिलिप केसी, धु्रव मैनाली, सर्मिला खनाल, नमस्ते टिभीबाट सन्तोष तामाङलगायतको उपस्थिति रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.