• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

विएफसीलाई हराउँदै एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) विरुद्ध रोमाञ्चक जित हात पार्दै सशस्त्र प्रहरी बल (एपिएफ) एफसी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज (बुधबार) भएको रोमाञ्चक खेलमा बिभागिय टोली एपिएफले आयोजक बिएफसीलाई ३-२ ले पराजित गर्‍यो । एपिएफको जितमा हरि कार्कीले दुई गोल गरे । एपिएफले अर्को एक उपहार गोल पायो । बिएफसीका कमल थापा र राज भुसालले गोल गरे । खेलको १० औं मिनेटमा हरिको गोलबाट एपिएफले अग्रता लियो ।

    एक गोलले पछि परेको बिएफसीले पहिलो हाफको अतिरिक्त समयमा कमब्याक गर्‍यो । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा कमलले बराबरी गोल फर्काए । लगत्तै अतिरिक्त समयको तेस्रो मिनेटमा राजले गोल गर्दै ए डिभिजन क्लबविरुद्ध बिएफसीलाई अग्रता दिलाए । बिएफसीको कमब्याकपछि खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा दुबै टिमले गोलको अवसर सृजना गर्ने प्रयास गरे । ४९ औं मिनेटमा एपिएफ बराबरी गोल फर्काउन सफल भयो । उसका लागि हरि कार्कीले गोल गरे ।

    ६९ औं मिनेटमा एपिएफ भाग्यमानी साबित भयो । बिएफसीका कुलदीप कार्कीले आत्माघाती गोल गरे । बल क्लियर गर्न खोज्दा उनले आफ्नै पोष्टमा गोल गरेपछि एपिएफ ३-२ ले विजयी भयो । एपिएफका हरि म्यान अफ दि म्याच चुनिए । उनले दश हजार रुपैयाँ प्राप्त गरे । यो जितसँगै सेमिफाइनलमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि मनाङ एफसीको सामना गर्नेछ ।

    मनाङ बागमती नगरपालिका सर्लाहीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । क्याम्पा चौर नारायणगढमा जारी गोल्डकपमा बिहीबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । अन्तिम क्वाटरफाइनल खेलमा दिउँसो ४ बजे त्रिभुवन आर्मी फुटबल क्लब र नव जनजागृती युवा क्लब भिड्नेछन् । असोज ३ गतेसम्म चल्ने गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.