• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भक्तपुरको शान्तिसुरक्षा थप मजबुत हुन्छ : एसपी केसी

  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर ।   हालै भक्तपुर सरुवा भई आएका महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरको शान्ति सुरक्षालाई अझ बढी व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    भक्तपुर उद्योग वाणिज्य संघले बिहीबार आफ्नो स्वागतमा गरेको कार्यक्रममा उनले त्यसका लागि सबै संघसंस्था र व्यक्तिसँग मिलेर अगाडि बढ्ने बताए ।

    भक्तपुर उद्योग वाणिज्य संघसँग पूर्व एसपीहरूले पनि राम्रो सम्बन्ध कायम गरी अगाडि बढिरहेको आफूले पाएको बताउँदै उनले आफ्नो कार्यकालमा पनि राम्रो सम्बन्धका साथ अगाडि बढाउने विश्वास दिलाए । यसका लागि संघले प्रहरी प्रशासनलाई चाहिने आवश्यक सहयोग सरसल्लाह सुझाव दिन अनुरोध गरे ।

    आफू भक्तपुर जिल्लाको नभए पनि भक्तपुरमा आएपछि भक्तपुर जिल्लाको सुरक्षा प्रदान गर्ने पहिलो दायित्व भएको चर्चा गर्दै उनले शान्ति सुरक्षा दिन स्थानीय संघसंस्था व्यक्ति र व्यक्तित्वहरूसँग मिलेर अगाडि बढ्ने बताए । ‘अझ बढी भक्तपुर जिल्लालाई के कसरी शान्ति सुरक्षादेखि लिएर राम्रो बनाउन सकिन्छ मेरो ध्यान त्यही नै हो,’ उनले भने ।

    कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघले स्थापनाकालदेखि नै प्रहरी प्रशासनसँग सुमधुर सम्बन्ध स्थापना गरी अगाडि बढिरहेको इतिहास रहेको बताए । ‘स्थापनाकालदेखि जिल्ला र प्रहरी प्रशासनबीच सम्बन्ध सुमधुर
    थियो। त्यो सम्बद्ध आगामी दिन पनि निरन्तर हुन्छ,’ उनले भने, ‘प्रहरी प्रशासनसँग मात्रै होइन, स्थानीय, केन्द्र, प्रदेश सरकारसँग पनि हामी सुमधुर सम्बन्ध अगाडि बढाई जानेछौँ ।’

    संघ जिल्लामा मात्रै नभई नेपालमा रहेका दुई सय ५० बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग राम्रो सम्बन्धका साथसाथै अष्टेलियादेखि एसियासम्म २४ राष्ट्र संलग्न भएको एसिया उद्योग वाणिज्य संघको पनि संघ सदस्य रहेको बताउँदै सवैसँग राम्रो सम्बन्ध बनाई अगाडि बढ्नु संघको विशेषता रहेको बताए ।

    भक्तपुरमा सिसी क्यामरा जडान गर्न पनि परिसरको विशेष तत्त्वावधानमा सफलता मिलेको उनले स्मरण गरे । भूकम्प र कोरोनामा पनि प्रहरीसँग मिलेर काम गरिरहेको उनले बताए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.