• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सुनचांँदी व्यवसायी संघ चितवनको कालोबजारीको अन्त्यसहित सात बुंँदे माग

  •   आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका व्यवसायीले नेपाली सुनचाँदी व्यवसायी संघ चितवनले सात बुँदे माग सार्वजनिक गरेको छ । संघले आज (आइतबार) विज्ञप्ति जारी गर्दै सात बुँदे माग सार्वजनिक गरेको हो । संघका प्रवक्ता विकास बर्माद्धारा जारी विज्ञप्तिमा व्यवसाय मैत्री करोबार सञ्चालन ऐन लागु गर्न, एसोसिएट सदस्यता खारेज गर्न तथा कालोबजारी अन्त्य गर्न नेपाली सुनचाँदी व्यवसायी महासंघले खाका तयार गर्नुपर्ने संघको माग छ ।

    प्रादेशिक संरचनाको आधारमा बागमती प्रदेशलाई छुट्टाईएको सुन चितवन जिल्लाले समेत पाउनुपर्ने, नेपालमा आयात भएका एवं पुराना गरगहना खरिद गर्दा वितरणको व्यवस्था गर्न राष्ट्रिय गोल्ड बैंकको स्थापना गर्नुपर्ने, महासंघको साधारण सभा तत्काल बोलाउनुपर्ने तथा हाल सुन वितरणका लागि नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधी २०६८ तत्काल खारेज गरी पान नम्बरको आधारमा सुन आयात तथा बिक्री वितरणको कार्यविधि निर्माण गर्न पनि विज्ञप्ति मार्फत माग गरिएको छ ।

    संघले यी मागसहित सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । संघले प्रतिदिन १० केजीको दरले सुन आईरहदा ६० प्रतिशत बढी केही सीमित आठ जिल्लालाई दिएर बाँकी ४० प्रतिशत अन्य ६९ जिल्लालाई वितरण गर्ने कस्तो न्याय भन्दै प्रश्न समेत गरेको छ । छाता संगठनहरुले आफ्नो परिवारको नाममा एसोसिएट संस्था खोलेर घुमाई फिराई आफ्नै पोल्टामा सुनको कोटा पार्ने गरेको संघको आरोप छ ।

    संघका प्रवक्ता बर्माले बिभिन्न बाहानामा व्यवसायीले कालोबजारीको रुपमा अधिक मूल्य तिरेर सुन खरिद गर्न वाध्य हुनुपर्ने अवस्थाको अन्त्य नै अहिलेको एक मात्र विकल्प भएको बताए । छाता संगठनको अकर्मण्यता, अपार्दर्शी र असमान वितरण अन्त्यका लागि बिभिन्न संस्थाहरुले उठाएका मागमा संघले पनि ऐक्यवद्धता जनाएको उनको भनाइ थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.