• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सहकारीको समृद्धिमा दत्तचित्त भएर लाग्न उपप्रमुख अधिकारीको आग्रह

  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मगलपुर बचत तथा ऋण सहकारी सस्थाको १५ औ बार्षिक साधारणसभा बिहिवार मगलपुरमा सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाबाट उत्कृष्ट ब्यबस्थापक सम्मान २०७८ प्राप्त गर्न सफल उक्त सस्था सुशासन तथा कारोबारको आधारमा जिल्लाको द्वितीय स्थानबाट समेत सम्मानित भएको थियोे ।

    कार्यक्रमलाई उद्वघाटन गर्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले बिकास र समृद्धिमा दत्तचित्त भएर लाग्न सबैमा अनुरोध गर्नु भएको । उप प्रमुख अधिकारीले बिकास र समृद्धिको मार्गमा अगाडि बढेको महानगरलाइ थप उचाइमा पुर्‍याउन तपाईं हामी सबैको दायित्व हुन आउने बताउनु भयो ।

    कार्यक्रममा सस्थाका अध्यक्ष बाबुराम परियारले आर्थिक बर्ष २०७८र०७९ को बार्षिक निति तथा कार्यक्रम, सचिब योगराज मिश्रले आर्थिक बर्ष ०७८र०७९ को बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिस्णु माया पाण्डेले आर्थिक बर्ष ०७८र०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै सस्थाका लेखा समिति सयोजक सुदिप पौडेलले आर्थिक बर्ष २०७८र०७९ को आन्तरिक लेखा समितिबाट प्रस्तुत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

    कार्यक्रम भरतपुर १५ का वडा अध्यक्ष श्रीकृष्ण देबकोटा, सस्थाका पुर्ब अध्यक्षहरु बद्री चापागाईं,इन्द्र बहादुर बस्नेत,क्षेत्र बहादुर सापकोटा,उद्योग बाणिज्य सघ चितवनका उपाध्यक्ष राजेन्द्र वलि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे । कार्यक्रममा सस्थामा योगदान पुर्‍याएको भन्दै विभिन्न ब्यक्तिहरु तथा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अक ल्याइ एस ईई पास गर्नेहरुलाई शैक्षिक पुरस्कर बाट सम्मानित गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.