• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

भरतपुरका मनकारी जनप्रतिनिधि रेशमराजः भत्ता रकमले लत्ताकपडा बाँडेर मनाए दसैं

  •   मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय तहको निर्वाचनबाट निर्वाचित सबै जनप्रतिनिधिहरुले विभिन्न शीर्षकमा रहेर भत्ता पाउने गरेका छन् । भरतपुर महानगरपालिकाका एक जना वडा सदस्यले मात्रै दसैं अगाडि झण्डै ४० हजार रुपैयाँसम्म भत्ता प्राप्त गरेका छन् । जनताका सेवाका लागि जनप्रतिनिधि भएर निर्वाचित व्यक्तिहरुले समाजसेवामा खासै खर्च गरेको पाइदैन ।

    तर भरतपुर महानगरपालिका वडा नं.१० का निर्वाचित युवा वडा सदस्य रेशमराज थापा (ऋषि) सुरुवाती चरणबाटै समाजसेवालाई प्राथमिकता दिएका छन् । उनले आफूले पाएको भत्ता रकमलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । सोही अनुरुप थापाले मंगलबार नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङगता भएका विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरेर दसैं मनाएका छन् । उनले बालबालिकाहरुलाई टिसर्ट, पाइन्ट र जुत्ता प्रदान गरेका छन् ।

    सो क्रममा बोल्दै युवा नेता थापाले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएकाले आफ्नै वडा भित्रको विद्यालयमा अध्ययनरत बौद्धिक अपाङगता भएका विद्यार्थीहरुलाई लत्ताकपडा सहयोग गरिएको बताए । ‘यो मेरो सुरुवात मात्रै हो, मैले पाँच वर्षमा जेजति भत्ता पाउँछु सबै रकम यसरी नै शिक्षा र स्वास्थ्यमा खर्च गरेर सहयोग गर्नेछु’–थापाले भने ।

    उनले दशैंको बीचमा कार्यक्रम गरिएकाले धेरै विद्यार्थी समेट्न नसकेको भन्दै आगामि दिनमा निरन्तरता दिने बताए । उनले सो विद्यालयका विद्यार्थीलाई मात्र नभई भरतपुरमा ठेला व्यवसाय गरि छोराछोरी पढाई रहेका अभिभावकलाई पनि कपडा सहयोग गरेका छन् । दसैंमा नयाँ कपडा पाएपछि बालबालिकाहरुको मुहारमा खुशीयाली छाएको थियो ।

    विद्यालयका अध्यक्ष टेकबहादुर गुरुङले युवा जनप्रतिनिधिको सकरात्मक कार्यले थप उर्जा मिलेको बताए । बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई घरपरिवारले समेत माया नगर्ने गरेको भन्दै जनप्रतिनिधिले दिएको सहयोगले विद्यार्थीहरुलाई हौसला मिलेको बताए । उनले आगामि दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई सबैले माया गर्नुपर्ने बताए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.