• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

नवलपुर-२ कांग्रेसले नपाएपछि बिद्रोहको चेतावनी

  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । आगामी मंसिर ४ गतेहुने प्रतिनिधि सभा निर्वाचनमा पुर्ब नवलपरासीका क्षेत्र नं २ मा पाँच दलिय गठबन्धनको तर्फबाट नेकपा माओवादीलाई परेपछि नवलपुर कांग्रेसको चर्को असन्तुष्टि देखिएको छ । आज कावासोतीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय बिपि स्मृति भवनमा भेला गरेर कांग्रेस नवलपुर क्षेत्र नं २ का नेता तथा कार्यकर्ताले तत्काल निर्णय सच्याउन केन्द्रिय नेतृत्वलाई आग्रह गरेका छन् ।

    २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनका लहर बीच पनि झिनो मतान्तर १ हजार ३ सय ३३ मतले काँग्रेस पराजित भएको क्षेत्र अहिले नेपाली कांग्रेससंग गठबन्धन र जनाधार दुवै भएकोले यो क्षेत्र नेपाली कांग्रेसको भागमा पर्दा जित काँग्रेसको पक्षमा पर्न सक्ने नेताहरूको भनाई छ। २०४८ सालदेखि पराजय भोगेका यहाँका कार्यकर्ता यदि यस संघीय क्षेत्र नं; २ काँग्रेसको भागमा नपरे नेपाली कांग्रेसका कार्यकर्तामा हिनता बोध तथा निरूत्साह उत्पन्न हुने क्षेत्रीय सभापति जगत कार्कीको अक्कल रहेको छ ।

    नवलपुर क्षेत्र नं २ का सभापति जगत कार्कीको अध्यक्षतामा सुरु भएको भेलामा क्षेत्र नं २ का सहसभापती सुर्य गुरुङ, प्रदेश क्षेत्रीय कार्यसमिति २ क र ख का सभापतिहरु रामचन्द्र भण्डारी र कृष्ण तिवारी, पालिका सभापतिहरु हुप्सेकोटका बलबहादुर राना, मध्यविन्दुका दोमन भण्डारी, बौदिकालीका केबि राना सहित, विनयी त्रिवेणीका सभापति अजित थापा सहित नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको छ ।

    उपस्थिति भेलाले कांग्रेस केन्द्रिय सभापतिलाई ध्यानाकर्षण गराउदै पत्र पठाउने निर्णय गरेको छ । सभापति देउवालाई पठाईएको ध्यानाकर्षण पत्रमा नेपाल कांग्रेसलाई प्रतिनिधि सभा तर्फको टिकट नदिदा आउने परिस्थितिको जिम्मा आफुहरुले लिन नसक्ने जनाएका छ्न ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.