• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

यस्तो छ आजको फलफूल तथा तरकारी मुल्य

  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाले आज बुधबार अदुवा, स्थानीय काउली, रातो मूला, पाकेको फर्सी, हाइब्रीड सेतो मूला र हरियो डल्लो फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ निर्धारण गरेको छ ।

    त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला र गान्टे मूला ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ९३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, सेतो आलु ८२ रुपैयाँ ५० पैसा, इमली १४५ रुपैयाँ, लोकल काक्रो र पिंडालू प्रतिकेजी ५५ रुपैयाँ, हाइब्रीड काक्रो २५ रुपैयाँ, कागती १९० रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी ९६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ र गुन्द्रुक ३२५ रुपैयाँ रहेको छ ।

    यसैगरी, ठूलो नेपाली गोलभेडा र लौकाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ४६ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १६५ रुपैयाँ, लोकल सिमी ५६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ, घिरौला ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग २३५ रुपैयाँ, चुकुन्दर, हरियो तरबुजा र न्यूरो ८५ रुपैयाँ, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, छ्यापी सुकेको २१० रुपैयाँ, जिरीको साग २२५ रुपैयाँ छडी माछा २४० रुपैयाँ, बचुवा ताजा माछा २४६ रुपैयाँ ६७ पैसा, मुंगरी ताजा माछा २३० रुपैयाँ र रहु ताजा माछा ३४६ रुपैयाँ ६७ पैसा रहेको छ ।

    यसैगरी, तितो करेलाको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, तोफु १०५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, परवर ६५ रुपैयाँ, पालूगो साग २३५ रुपैयाँ, सुकेको प्याज ५३ रुपैयाँ ५० पैसा, बकुला १३० रुपैयाँ र लोकल बन्दा ३५ रुपैयाँ रहेको छ ।

    त्यस्तै, बरेला प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, तने बोडी १२५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ८६ रुपैयाँ ६७ पैसा, भिण्डी ९५ रुपैयाँ, भेडे खुर्सानी १३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २७५ रुपैयाँ, मेथीको साग २३५ रुपैयाँ, नेपाली मेवा १०६ रुपैयाँ ६७ पैसा, मौसम १३५ रुपैयाँ, रायोको साग १७० रुपैयाँ, लप्सी ६६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६६ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सखरखण्ड ८६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग २३५ रुपैयाँ, स्कूस १२ रुपैयाँ ५० पैसा, ज्यापु काउली ६५ रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनिया १८० रुपैयाँ रहेको छ ।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.