• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लायन्स क्लव अफ गैँडाकोटद्वारा केलादीमा स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

  •   शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकाेट । लायन्स क्लव अफ गैंडाकोटले शुक्रबार गैंडाकोट ३ केलादी मा रहेको कालीगण्डकी बाल बिकाशकेन्द्रका विद्यार्थी लाई शैक्षिक सामाग्री एवं न्यानो कपडा र स्थानीय बासिन्दाबीच स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेकाे छ ।

    वालबिकाश केन्द्रमा अध्ययनरत सबै विद्यार्थीलाई क्लबले न्यानो कपडा सहित शैक्षिकसामाग्री बितरण गर्नुका साथै क्लबले स्थानीय सर्वसाधरण ज्येष्ठ नागरिक, अशक्त र फरक क्षमता भएका ६७ जना महिला र ३६ पुरुषकाे स्वास्थ्य परिक्षण गराउदै मधुमेह तथा रक्तचाप परिक्षण साथै उचित परामर्श सहित औषधि समेत वितरण गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी एजुकेटिब चिफ एमजेएफ लायन नारायण सापकोटाले “लायन्सको सेवा शहरमुखी भन्दा पनि गाउँमुखी भएकोमा हर्षित भएको र लायन्स क्लब अफ गैंडाकोटले विपन्न र दुःखीहरुलाई लक्षित गर्दै ग्रामीण भेगमा कार्यक्रम गरेकोमा आफुलाइ खुशी लागेको बताए । कार्यक्रम संयोजक गोबिन्द सुबेदीले “अहिलेको असमान्य खानपान र दौडधुप पूर्ण जिन्दगीमा मधुमेह र उच्च रक्तचापको समस्या धेरैलाई देखिने गरेको भन्दै खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याएका थिए ।

    कार्यक्रममा लायन शालिकराम सापकोटा, लायन षडानन्द लामिछाने, लायन उत्तमराज प्रधान, लायन सुजन अधिकारी लगाएत अतिथी रहेका थिए । लायन देशबन्धु सिक्देलले सहजीकरण गरेको उक्त कार्यक्रम लायन्स क्लब अफ गैंडाकोटकि अध्यक्ष राधादेवी आचार्यले गरेकी थिइन ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.