• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चैतन्यको सहसचिव परीक्षा तयारी लक्षित सेमिनार हुँदै

  •   बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  विगत एक दशक लामो समयदेखि शंखमूलस्थित चैतन्य एकेडेमीले सहसचिव तयारी परीक्षा लक्षित सेमिनारको आयोजना गर्दै आएको छ । उपसचिवबाट सहसचिवको तयारी गरिरहेकाहरूका लागि सहज होस् भन्ने उदेश्यका साथ चैतन्यले भौतिक उपस्थितिमा विज्ञ प्रशिक्षकको संलग्नतामा सेमिना गर्दै आएको हो ।

    यही मंसिर १५ देखि १९ गतेसम्म सेमिनारको आयोजना गरिने एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले बताए। बिहान ६ देखि बेलुकी ६:४० बजेसम्म प्रत्यक दिन सेमिनारका विभिन्न सेसन सञ्चालन हुने उनले जानकारी दिए । ‘हामीले दैनिक पाँच वटा सेसन सञ्चालन गर्ने छौं। सेसनमा सम्भावित प्रश्नहरूमा अन्तरक्रिया र उत्तर लेखन छलफल हुनेछ। हरेक दिन एक सेट परीक्षा र दोश्रो दिन उत्तर पुस्तिका जाँच गरी नतिजा प्रकाशन गरिने छ,’ उनले भने। सम्बन्धित विषय विज्ञद्वारा नै सबै सेसनको सहजिकरण गरिने उनले बताए।

    लगभग ८० वटा सम्भावित नमूना प्रश्नहरूमा छलफल गरिने लक्ष्य रहेको जोशीको भनाइ छ । सेसनमा नेपाल सार्वजनिक प्रशासन नेतृत्वदायी तहका विज्ञ प्रशिक्षकले प्रशिक्षण दिने कार्यतालिका रहेको जोशीले बताए। उनले बिगत १० वर्षदेखि निरन्तर सञ्चालन गर्दै आइएको यस कार्यक्रमबाट विगत वर्षहरूमा उत्कृष्ट पृष्ठपोषण भएको र सबैले रुचाएको बताए ।

    सेमिनारमा ३० मिनेट सम्बन्धित विषयवस्तुको राष्ट्रिय र अन्तरास्ट्रिय अभ्यास र विज्ञको धारणा राखिने तथा ३० मिनेट संवन्धित विषयका नमूना प्रश्नमा छलफल र उत्तर लेखन गाइडलाइने बताइएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.