• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

जिल्लामा ४२ जना होम आईसोलेसनमा

  •   बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा ४२ जना होम आईसोलेसनमा रहेका छन् । अहिले रहेका संक्रमित १ सय ६५ जना मध्ये उनीहरु होम आईसोलेसनमा रहेका छन् । अन्य निको भएर घर फर्कि सकेका छन् । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या २८० पुगेको छ । आज बिहान थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८० पुगेको हो । पछिल्लो केही दिनयता चितवनमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको छ । संक्रमित २८० जना मध्य ११३ जना निको भएर घर फर्किसकेका छन् । यस्तै कोरोना संक्रमणबाट दुई जनाको मृत्‍यु भएको छ । जेष्ठ २७ गते चितवनमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक भरतपुर ११ का ६८ बर्षीय पुरुषको मृत्‍यु भएको थियो । यस्तै आज बिहान पुर्वी चितवनको खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धको कोरोना संक्रमणबाट मृत्‍यु भएको हो ।
    कहाँ कती संक्रमित ?
    चितवनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्य सबै भन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार महानगरभित्र मात्रै कोरोना संक्रमित हुनेको संख्या १४८ पुगिसकेको छ । भरतपुरपछि राप्ती नगरपालिकामा सबै भन्दा धेरै कोरोना संक्रमित रहेका छन् । राप्तीमा अहिलेसम्म ६२ जनामा कोरोना देखिएको छ । उता माडी नगरपालिकामा अहिलेसम्म ४१ जनामा कोरोना देखिएको छ । बिगत केही दिनयता माडीमा नयाँ संक्रमित भेटिएका छैनन् ।खैरहनी नगरपालिकामा १२, रत्ननगर नगरपालिकामा ११, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा एक जनामा कोरोना देखिएको पौडेलले बताए । यस्तै जिल्लाभर अहिलेसम्म ३० जना स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
    १६५ सक्रिय
    जिल्लामा कोरोना पुष्टि भएका २८० जना मध्य ११३ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्‍यु भइसकेको छ । अहिले जिल्लाभर १६५ जनामा कोरोना सक्रिय रहेको छ ।सक्रिय १६५ जना मध्य ४२ जना होम आसोलेसनमा रहेका छन् । ५४ जनाको भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा एक, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५, नारायणी सामुदायिक अस्पतालमा ५, सेन्ट्रल अस्पतालमा ५, श्री पुष्पाञ्जली अस्पतालमा एक, चितवन मेडिकल कलेजमा ४ र संस्थागत आइसोलेसनमा ४८ जना रहेका छन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.