• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ट्राफिक प्रहरी कार्यालय चितवनको राजश्व संकलन घट्यो: मंसिर महिनामा २२ लाख संकलन

  •   बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले एक महिनामा २२ लाख रुपैंया बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष ०७९,८० को मंसिर महिनामा २२ लाख ४४ हजार पांँचसय रुपैंया राजश्व संकलन गरेको हो । सो अवधिमा सबै प्रकृतिका गरी २ हजार ४६३ सवारी साधन कारवाहीमा परेका थिए ।

    कार्यालयका अनुसार सबै भन्दा बढी राजश्व संकलन कार,जीपबाट बाट र सबैभन्दा कम राजश्व टेक्टरबाट संकलन भएको छ । जसअनुसार सो अवधिमा ५७९ वटा कार,जीप कारबाहीबाट पांँच लाख ३६ हजार र एकसय १० वटा टेक्टर कारवाहीबाट १ लाख २ हजार रुपैंया राजश्व संकलन भएको छ । यस्तै ६४१ वटा मोटरसाइकलबाट ५ लाख ३२ हजार पांँचसय ,४६६ वटा ट्रक ट्रिपरबाट ५ लाख १९ हजार, ३४५ वटा बस,माईक्रो कारबाहीबाट ३ लाख १९ हजार र टेम्पो तथा अन्य गरी ३२२ वटा सवारी साधन कारवाहीबाट २ लाख ३६ हजार रुपैंया राजश्व संकलन भएको छ ।

    कार्यालयका प्रमुख धर्म बहादुर अधिकारीले अघिल्ला महिनाभन्दा यो महिना राजश्व संकलन कम भएको जानकारी दिए । ‘असोज महिनामा ३२ लाखको हाराहारीमा संकलन भएको थियो, कात्तिकमा २५ लाख जति भयो अहिले मंसिरमा फेरी घट्यो ।’ उनले भने । सवारी साधनको कारवाही संख्या र गल्तीको प्रकृति अनुसार राजश्व घटबढ हुने उनले बताए ।

    अघिल्ला महिनामा निर्वाचन, चाडबाडले सवारीको चाप र कारवाहीको संख्या सोही अनुपातमा बढेकोले पनि ती महिनामा राजश्व संकलन बढी भएको उनको भनाई छ । ‘अहिले राजश्व सवारीधनीले बैंकमा लगेर जम्मा गर्नुपर्ने सिष्टम छ । उक्त राजश्व समयमै नबुझाउनाले पनि राजश्व संकलन घटबढ हुने गदर्छ ।’ अधिकारीले भने ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.