• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

डा. अधिकारीको संयोजकत्वमा कोरोना व्यवस्थापनका लागि प्राबिधिक समिति

  •   शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको संयोजकत्वमा ११ सदस्यिस कोरोना व्यवस्थापन प्राबिधिक समिति गठन गरिएको छ । जसको सदस्य सचिबमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी रहनु भएको छ । दैनिक रुपमा कोरोना संक्रमित थपिदै गए पछि जिल्ला स्तरीय कोभिड १९ प्राबिधिक समिति गठन गरिएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले प्राबिधिक समिति गठन गरेको हो । समितिको सदस्यहरुमा चिकित्सक संघ चितवनका अध्यक्ष डा। लोक वहादुर सेढाई, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुवर, नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका मन्त्री हरि पौडेल रहनु भएको छ । त्यसै गरि भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी, नर्सिङ संघ चितवनका अध्यक्ष मायाँ पाण्डे, चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्साल र पुरानो मेडिकल कलेजका डा। प्रिया पाठक सदस्य रहनु भएको छ । सदस्य सचिब तिवारीका अनुसार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार कोरोनाका बिरामीको उपचारमा आबश्यक प्राबिधिक सहयोग गर्ने छ । लक्ष्यण देखिएका बिरामीलाई अस्पतालमा र अन्यलाई स्थानीय तहको आईसोलेसनमा राख्न आबश्यक प्राबिधक सहयोग समितिले गर्ने छ । मन्त्रालयको निर्देशन अनुसार निजी अस्पतालहरुमा क्षमताको २० प्रतिशत कोभिडका बिरामीहरुको उपचारका लागि आबश्यक समन्वय समितिले गर्ने तिवारीले जानकारी दिनुभयो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्देशन अनुसार आबश्यक प्राबिधिक कामहरु समितिले गर्ने जनाईएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.